उर्लाबारी (मोरङ) । मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् । मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी […]
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप रु दुई हजार आठ सय बढी तिर्नुपर्ने भएको छ । नेपालस्थित मलेसियाली दूतावासले आज सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका […]
कलैया । गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय […]
इटहरी । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली जनताका लागि ल्याइएको संविधान संशोधन गर्ने काम विदेशी मुलुकसँग होइन प्रमुख प्रतिपक्षी एमालेसँग सल्लाहबाट गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले यहाँ आयोजना गरेको पत्रकार […]
काठमाडौँ । जननेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती शुक्रबार मनाइँदै छ । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार […]
काठमाडौँ । चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ । निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र […]
झापा बिर्तामोड– १ की रेसु खरेल (सेढाईं) कोरियोग्राफर बन्न चाहन्छिन् । मोडलिङ र कला क्षेत्रमा उनको उत्तिकै रुची छ । उमेरले २० टेकेकी रेसु कलाकारिताबाट राष्ट्रियस्तरको पहिचान बनाउने लक्ष्यका साथ अग्रसर छिन् । फेसन डिजाइनर […]
शिक्षाका लागि उदाहरणीय अभियान बिर्तामोड । रोटरी क्लवले विश्वव्यापीरुपमा साक्षरता अभियान शुरु गरेको छ । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने यथार्थ आत्मसाथ गरी सेवा अभियान चलाइरहेको रोटरीले आगामी २० वर्षमा विश्वका हरेक बालबालिका विद्यालय पुग्न सकुन […]
बिर्तामोड । अत्याधुनिक लेजर प्रविधिद्वारा छालासम्बन्धी सम्पूर्ण रोगको उपचार पहिलो पटक बिर्तामोडमा नै शुरु भएको छ । बिर्तामोडको बोलबम पेट्रोलपम्प पछाडि लाभन्या लेजर स्कीन एण्ड हेयर सेन्टर प्रालिले बिहीबारबाट छाला सम्बन्धी सम्पूर्ण रोगको उपचार शुरु […]
बागलुङ । ‘क पनि लेख्न जान्ने थिएनौँ, अहिले त आफ्नो, श्रीमान्को नाम लेख्ने भयौँ’ वर्ष ५५ कि शान्ति श्रेष्ठले भन्नुभयो – “यसरी लेख्न जानिएला भन्ने थिएन, नसोचेको भयो ।” घरधन्दामा सीमित बागलुङ, हटिया–३ कि श्रेष्ठलाई […]