म्याग्दी । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् । मध्यरातमा आएको बाढीको […]
हलिउड सुन्दरी कारा डेलवीन क्यान्सर पीडितमा नाममा न्यूड शैलीको तस्बिर खिचाएर चर्चामा आएकी छन् । यी बेलायती अभिनेत्रीको फोटो सुट यस्तो छ कि, जसमा शरीरको माथिल्लो भागमा उनले कुनैमा स्वेटर र कुनैमा हुक लगाएकी छन्, […]
कलैया । बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागार सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय […]
काठमाडौँ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ […]
कैलाली । स्थानीय फूलबारीमा सुकुम्बासीको ३०० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल भएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा दिन र मुद्दालाई आगामी दिनमा […]
काठमाडौं । एकजना व्यापारीलाई धम्की दिएर जबरजस्ती रकम असुल्न खोजेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा एकजना इन्स्पेक्टर (प्रहरी निरीक्षक) पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई रकम असुलीमा सघाएको अभियोगमा भैंसेपाटी प्रहरी प्रभागका […]
खैबर। अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो । पाकिस्तानमा एउटा रुख बन्दी जीवन […]
जाजरकोट । यहाँको दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको […]
काठमाडौँ । मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । दोलखा मालु बस्ने १८ वर्षीय विजय […]
रसुवाः चिलिमे गाविसको मध्यभागमा रहेको प्राकृतिक तातोपानी सुकेपछि बर्सेनि लाग्ने मेला बन्द भएको छ । तातोपानी क्षेत्रमा लामो समयदेखि होटल व्यवसाय गरी बसेका हर्क घलेका अनुसार २०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै हराएको तातोपानी सात […]