Aamsanchar

आमसंचारका लेखहरु

मोरङ। मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । […]

शुक्रवार, जेठ १४, २०७३

मोरङ– ४० वर्षअघिदेखि आफूहरु बसोबास गर्दै आएको जग्गामा अर्कैले पुर्जा निकालेर जग्गा खाली गराउन सूचना जारी गरेपछि मोरङको पथरी शनिश्चरेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् । बिहीबार सम्बन्धित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले पथरीमा […]

शुक्रवार, जेठ १४, २०७३

श्रीधर आचार्य काठमाडौँ।  अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुङ्गे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुङ्गे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् । तुइनको जोखिमपूर्ण […]

शुक्रवार, जेठ १४, २०७३

    तस्वीर ः विनोद पाण्डे/आमसंचार

शुक्रवार, जेठ १४, २०७३

टिभिएस मोटरसाईलको बारेका जानकारी दिन विर्तामोडमा आयोजना गरिएको मेकानिक्स मिट कार्यक्रम । औपाचारिक रुपमा शनिबार वाट विर्तामोडमा पाथिभरा अटो लिंकले मोटरसाईलको बिक्री सुरु गर्ने भएको छ ।  तस्वीरः आमसंचार 

बिहिवार, जेठ १३, २०७३

विर्तामोड । ` झापालाई आगामी जेठ १७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले आज पत्रकार सम्मेलन गरेर झापालाई २५ औं साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाएको छ । १५ देखि […]

बिहिवार, जेठ १३, २०७३

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष गरेको अनुरोधलाई […]

बिहिवार, जेठ १३, २०७३

सुरुङ्गा । सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गर्नु भएको छ । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभाको अवसर पारेर सांसद शिवाकोटीले […]

बिहिवार, जेठ १३, २०७३

  विर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ४७०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको को […]

बिहिवार, जेठ १३, २०७३

विर्तामोड । बिना अनुमति कक्षा सञ्चालन गर्ने र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयहरुलाई कारबाही गरिने भएको छ । जिल्ला शिक्षा कार्यालय झापा, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा पत्रकार सहितको टोलिले विर्तामोडका […]

बिहिवार, जेठ १३, २०७३