Aamsanchar

आमसंचारका लेखहरु

सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय […]

मङ्गलवार, साउन १८, २०७३

धुन्चे (रसुवा) । दुई नेतामाथि कुटपिट भएपछि गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सीमाङ्कनका विषयमा सुझाव दिने र लिने क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई नेता क्रमशः […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ । आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० […]

मङ्गलवार, साउन १८, २०७३

पाँचथर। फिदिम नगरपालिकाले आव २०७३÷७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै […]

मङ्गलवार, साउन १८, २०७३

इटहरी । सुनसरी जिल्लाको भरौल गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहतामाथि स्वास्थ्य चौकी नजिकै आफ्नो निजी मेडिकल हल सञ्चालन गरेर सेवाग्राहीमाथि शोषण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाही अघि बढाएको छ । सुनसरीको एक […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ  । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ । एकमहिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको […]

मङ्गलवार, साउन १८, २०७३

बिर्तामोड । पूर्वी नेपालमै पहिलोपटक आयोजना गरिएको ‘मिस पूर्व आइकन–२०१६’को पहिलो अडिसन सोमवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । पोजेटिभ मिडिया इभेन्टले १६देखि २५ बर्षका युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस पूर्व आइकन– […]

मङ्गलवार, साउन १८, २०७३

बिर्तामोड । नयाा आर्थिक बर्ष शुरु भएसागै सहकारी संस्थाहरुको साधारणसभा शुरु भएको छ । यस आर्थिक बर्षमा जिल्लामै पहिलोपटक बिर्तामोड–१स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सोमवार साधारणसभा सम्पन्न गरेको छ । संस्थाको ११औं बार्षिक […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष […]

मङ्गलवार, साउन १८, २०७३

झापा । रेडियो मध्यपश्चिम एफ एममा कार्यरत पत्रकार अर्जुन महराको ब्लडक्यान्सरका कारण आइतबार उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ । नेपाल पत्रकार महासंघले उक्त घटनाले स्तब्ध भएको जनाएको छ । २२ वर्षीय महरालाई […]

मङ्गलवार, साउन १८, २०७३