काठमाडौं, चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले आज १६ औं दिनमा अनसन तोड्नुभएको छ । केसीका प्रतिनीधि र सरकारी पक्षवीच मनमोहन स्वस्थ्य विज्ञान प्रतिष्ठनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले […]
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आव्हान गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संबिधानको धारा ३ सय ५ अनुसार जारी भएको बाधा अडकाउ फुकाउने आदेश र धारा २ सय […]
बिर्तामोड। पोजेटिभ मिडिया इभेन्टको आयोजनामा मिस पूर्व आइकन २०१६को आयोजना तयारी गरिएको छ । पूर्वाञ्चलमा रहेका १६ बर्षदेखि २५ बर्षसम्मका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
बुधबारे । झापा शान्तिनगर १ कामीटारकी ११ वर्षिया तनुजा कोइरालाको हत्यारालाई यथासक्य छिटो सार्वजनिक गर्दै कानुनी दायरामा ल्याउन माग गर्दै आज मौन ¥याली निकालिएको छ । शान्तिनगर १ पिपल चोकबाट निस्किएको ¥याली मृतक कोइरालाको घरमा […]
झापा, राप्रपा नेपाललाईै जिल्लाका बाढि पिडितहरुलाई सहयोग गर्न पार्टि कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला कमिटि झापाको आज बसेको बैठकले गाउ अध्यक्षको नेतृत्वमा जिल्ला भरि कार्यकर्तालाई परिचालन गर्ने निर्णया गरेको हो । साथै […]
बाबियाचौर। म्याग्दी जिल्लाका ५० प्रतिशत घरधुरीमा सुधारिएको चुलो जडान भएको छ । म्याग्दीमा बसोबास गर्ने २७ हजार ७६२ घरपरिवारमध्ये ४९.७३ प्रतिशत परिवारमा सुधारिएको चुलोको पहुँच पुगेको जिविसअन्तर्गतको ऊर्जा वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ […]
इटहरी। रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् । सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ […]
भक्तपुर। परीक्षा नियन्त्ण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी […]
जनकपुरधाम: मिथिलामा नवविवाहिताको लागि धार्मिक अनुष्ठानको रूपमा लिइने मधु श्रावणी पर्व सुरु भएको छ । श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने यो पर्वको पहिलो दिन आइतबार विवाहित महिलाले पूजापाठ गरी यस अनुष्ठानको प्रारम्भ […]
सिरहा : कमला नदीको बाढीले बगाएर गएराती एकजनाको ज्यान गएको छ, तीन जनाको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् ।साउने सोमवारी […]