Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड, बैशाख । मातातीर्थ औंसीको अवसरमा सामाजिक सञ्जालका समूहहरू एमआरआरका सदस्य र डब्लूआरआरका सदस्यले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सम्मान तथा फलफूल बितरण गरेका छन् । ‘सामाजिक सञ्जालको सही प्रयोग गरौ, […]

शुक्रवार, वैशाख ३१, २०७३

[सुरेन्द्र भण्डारी] बिर्तामोड, वैशाख । भारत सरकारद्वारा पूर्व–पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत झापाका सातवटा पुल निर्माण भइरहेका छन् । मेचीदेखि रतुवा खोलासम्ममा पर्ने ५० किलोमिटर पुल निर्माणका लागि ९१ करोड ५९ लाख ५९ हजार रूपैयााको लागतमा […]

बिहिवार, वैशाख ३०, २०७३

काठमाडौं  । अर्थ मन्त्रालयले बदलिँदो परिस्थितिसँग ‘म्याच’ गर्ने गरी आगामी आर्थिक वर्ष (०७३/७४)को बजेट निर्माणलाई तीव्रता दिएको छ । बदलिँदो परिस्थिति र आवश्यक कार्यक्रमलाई समन्वय गर्न भन्दै सुरुको सीमा (सिलिङ)भन्दा करिब डेढ खर्ब रुपैयाँ बढीको […]

बिहिवार, वैशाख ३०, २०७३

(कल्पना पौडेल) काठमाडौँ,  । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार […]

बिहिवार, वैशाख ३०, २०७३

 शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् । यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ […]

बिहिवार, वैशाख ३०, २०७३

इलाम, ३० वैशाख । एक दशकसम्म निस्क्रिय रहेका यहाँका ८३४ घरेलु उद्योग खारेज गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका […]

बिहिवार, वैशाख ३०, २०७३

 काठमाडौंः सरकारले मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको हो । मृगौला फेल भएर लामो समय गरिने उपचारका क्रममा […]

बिहिवार, वैशाख ३०, २०७३

सडक सुरक्षा सप्ताहमा ट्राफिक प्रमुख , बिर्तामोडमा भएको अन्तरक्रिया ।

बिहिवार, वैशाख ३०, २०७३

गाईघाट (उदयपुर), ३० वैशाख । उत्तरी पहाडी क्षेत्रको रौता गाविसमा अवस्थित रौता पोखरीमा हिजोआज दिनानुदिन पानी सुक्न थालेको छ । धार्मिक महत्वको यस पोखरीको व्यवस्थापन र संरक्षणका लागि केही प्रयास हुँदै आएको भएपनि पोखरीभन्दा माथिल्लो […]

बिहिवार, वैशाख ३०, २०७३

जनकपुरधाम, ३० वैशाख । जनकपुर उपमहानगरपालिका–२ का ४० वर्षीय वीरेन्द्र महतोले रसायन हाली पकाएको आँप खाँदा पखाला लागि थला परेको एक साता बितिसक्यो । याम र समयअनुसार प्रयोग गर्नुको सट्टा काचो आँपलाई व्यावसायिक प्रयोजनका लागि […]

बिहिवार, वैशाख ३०, २०७३