मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ । जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौँको महानगरीय […]
बिर्तामोड। बालबालिका तथा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यर्ले ै ए हब फिल्मस् एण्ड इभेन्ट्स एकाडेमी काठमाडौंले ‘किड्स गट ट्यालेन्ट’ र डिभा डान्स कम्पिटिसन टेलिभिजन शो कार्यक्रमको प्रथम चरणको अडिसन अन्र्तगत झापाको बिर्तामोडमा अडिसन सम्पन्न […]
काठमाण्डौं। प्रमुख प्रतिपक्षी कंग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टीको भूमिका तय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ । सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिइ अविश्वासको प्रस्तावको सामना […]
काठमाण्डौं। चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आठौं पटक आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डा केसीलाई हात खुट्टा बाँउडीने, मुटुको चालमा घटबड तथा श्वास प्रश्वासमा समस्या देखिन थालेको […]
बाँके । चालु आवमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार […]
भोजपुर। भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका अनुसार जिल्लाको हिंखुवा खोला, टक्सार खोला, […]
तौलिहवा (कपिलवस्तु)। कपिलवस्तु सङ्ग्रहालयका शोकेस (काठका ¥याक) किरा धमिराले खाई गल्न लागेपछि पुरातात्विक वस्तु असुरक्षित बन्दै गएका छन् । यसका कारण ती बहुमूल्य वस्तुको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । तीन दशकभन्दा बढी भईसक्दा […]
धनकुटा । कोशी पहाडी जिल्ला धनकुटालाई आगामी भदौ महिनाभित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका १५ देखि ५९ वर्षभित्रका ९७ प्रतिशत मानिस साक्षर भइसकेकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको […]
ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सावादिन एक स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपुर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निस्कर्ष निकालेको छ । शनिबार विहान झरेको पहिरोले नदी थुनिएर खतरा […]
नरेन्द्र ढकाल (झापा) नेपालमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि क्यान्सर, मुटुरोग, मधुमेह, मृगौला, मानसिक रोगजस्ता नसर्ने रोगको भने प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् । अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता […]