सुरुङ्गा (झापा) । झापाका १२ जना चिकित्सकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । कमिशनका लागि झापाबाट भारतीय अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेको उजुरी परेपछि चिकित्सकहरु माथि सरकारले छानबिन प्रक्रिया शुरु गरेको हो […]
कनकाइ नगरपालिका ९ स्थित टेकनारायण बारी, घैलाडुवामा कोच राजवंशी सा“स्कृतिक संरक्षण तथा पर्यटन प्रर्र्ववधन केन््रद्रले आफ्नो सभाहल सहित संग्रालय निर्माणकार्य अगाडी बढाएको छ । झापा क्षेत्र नं ४ का सांसद प्रेमबहादुर गिरीले भवन शिलन्यास गरेपछी […]
भारतबाट निश्चित ठाउाको कामका लागि मात्र ल्याइएका रोलर, ग्रेडर, स्कट भ्याकु लोडर अहिले गैरकानुनी रुपमा झापाका विभिन्न ठाउामा प्रयोग भइरहेको छ । तस्वीरमा देखिएको रोलर चारपाने–अर्जुनधारा सडकखण्डमा कानूनको धज्जी उडाएर खुलेआम प्रयोग भइरहेको अवस्थाको हो […]
मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखको कार्यभार ग्रहण गर्दै कमलप्रसाद गुरागाई ।साथमा निवर्तमान प्रमुख उमानाथ ओली लगायत ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज सो निर्देशिका तत्कालका लागि फिर्ता लिन ध्यानाकर्षण गराएपछि मन्त्री राईले […]
काठमाडौँ । नेपालका उमाविहरुमा अब जापानी भाषा पढाइने भएको छ । धेरै मानिस नेपालबाट जापान पढ्न जाने गरेको वर्तमान परिस्थितिमा काठमाडौँको बाफलमा रहेको ग्रिनफिल्ड नेसनल उमाविले पहिलो पटक उच्चमाध्यामिक शिक्षा परिषद्बाट स्वीकृति लिएर सो भाषा […]
काठमाडौं । त्रिपुरेश्वरबाट सुन्धारातर्फ एउटा अजंगको राँगो बुर्कुसी मार्दै सडकै सडक दौडिदै आएको देखेपछि पैदलयात्रीहरु मात्रै होइन मोटरसाइकलमा सबारहरु पनि सडकमै त्यत्तिकै सवारी छाडेर सुरक्षित स्थानतिर दौडिए। यसरी बिहिबार दिउँसो करीब साढे एक बजेतिर एकाएक अनियन्त्रित […]
काठमाडौँ । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले आज दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न […]
लहान । सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ । स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी […]
काठमाडौँ। प्राकृतिक प्रकोप चट्याङले पु¥याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का र मलेसियाका ४० वैज्ञानिक […]