Aamsanchar

आमसंचारका लेखहरु

 काठमाडौं : एमाले संसद्मा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि आव्हान हुने संकेत एमालेका एक शीर्ष नेताले दिएका छन् । अविश्वास प्रस्तावको छलफलमा बोल्दै एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ […]

आइतवार, साउन ९, २०७३

झापा, लगातार पानी परेका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर पानी परिरहेकाले पूर्वी नेपालका साना ठूला सबैजसो नदीमा पानीको स्तर बढेको छ । जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल […]

आइतवार, साउन ९, २०७३

तस्वीरहरु विनोद पाण्डे/आमसंचार

आइतवार, साउन ९, २०७३

मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको  विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो ।  अहिले सम्म सरकारले मेडिकल […]

शनिवार, साउन ८, २०७३

झापा केचना स्थित एक गाउका दुई किशोरी माचबाट पराल तान्दै । तस्वीर:विनोद पाण्डे/आमसंचार

शनिवार, साउन ८, २०७३

  रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा विनयराज पोखरेल चयन भएका छन । हिजो विर्तामोडमा आयोजित एक भव्य समारोहका विच पोखरेलले पदभार ग्रहण गरेका हुन । तस्वीर:विनोद पाण्डे/आमसंचार

शनिवार, साउन ८, २०७३

काठमाण्डौं । महिला राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि काठमाडौंमा आज प्रतियोगिता शुरु हुँदैछ ।   विभिन्न ६ समुहबीच प्रतिस्पर्धा गराई ती टोलीबाट उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने खेलकुद परिषद्को तयारी छ । आगामी […]

शनिवार, साउन ८, २०७३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार साँझ पेस गरिएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल थालिने छ । छलफलका लागि तीन दिन तोकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् […]

शनिवार, साउन ८, २०७३

सुनसरी। लगातारको बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ । अहिले सप्तकोसीका ५६ मध्ये २२ […]

शनिवार, साउन ८, २०७३

काठमाडौं: अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको […]

शनिवार, साउन ८, २०७३