श्रोत : NH १ नर्वेः नर्वेमा मे देखि जुलाइ सम्म करिव ७६ दिन सम्म सूर्य अस्ताउँदैन । त्यसैकारण नर्वेलाई ‘ल्याण्ड अफ द मिडनाइट सन’ अर्थात मध्यरातको सूर्यको भूमि पनि भन्ने गरिन्छ । खासमा पुरै नर्वेमा […]
काठमाण्डौं । अदालतको अवहेलनासम्बन्धि मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको […]
नेपालको पुर्वी मुख्य सिमाना काकडभिट्टा सहरको सडक किनारमा रहेको हरियाली रुखहरु । सहर होस या चोक बजारमा सवारीको चापले निस्कने प्रदुशण धुवा र बाक्लो सहरीकरण मानव स्वास्थ्यकोलागी घातक बन्दै गएको छ । गाउमा भन्दा सहरमा […]
झापा। शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सोमवार एक विज्ञापन जारी गर्दै खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा पदपूर्तिका विज्ञापन प्रकाशित गरेको हो । यस […]
ताप्लेजुङ: ताप्लेजुङ नगरपालिका-१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ । यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे-१ […]
मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]
सोलुखुम्बु । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत […]
विर्तामोड । झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् । विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी […]
बिर्तामोड । झापामा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र पत्रकार महासंघ झापाको संयुक्त अनुगमन टोलीको अनुगमनका क्रममा […]
सप्तरी : सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अख्तियार […]