[रंजीत प्रसाई ] झापा झापाको धरमपुर वजारवाट लक्ष्मीनारायण उच्च मावी जाने वाटोमा निर्माण गरीएको कालोपत्रेको सोमवार एक कार्यक्रमका वीच उद्धघाटन गरीएको छ । कार्यक्रमका प्रमुख अथिती एवं झापाका स्थानी विकास अधिकारी खेमराज ओझाले कालोपत्रे निर्माण […]
काठमाडौँ । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका […]
काठमाडौं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीको मनमैजु क्षेत्रका तीन पानी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुसमेतको संयुक्त अनुगमनका क्रममा जेठ १ गतेदेखि जारको पानीको बिर्कोमा अनिवार्य […]
काठमाडौँ । माओवादी एकता अभियानले सबै माओवादी घटकलाई कुनै पनि सर्त नराखी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक स्तरबाट भएको आग्रह, अनुरोध तथा राष्ट्रिय आवश्यकतालाई […]
काठमाडौँ। व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो । सो अस्पतालका डा डिवी कार्कीले उहाँको सफलतापूर्वक शल्यक्रिया […]
बनेपा । सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहदानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवालाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडाँैंबाट वैदेशिक […]
काठमाडौँ । देशको विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको छ । यसअघि वन विभागले तीन लाख ५० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा […]
सुनसरी सुनसरीमा पछिल्लो समय वैदेशिक रोजगारको नाममा सर्वसाधारण ठगिने क्रम बढेको पाइएको छ । वैदेशिक रोजगारमा जाने युवा बढ्दै गएपछि ठग र दलाल पनि बढ्दै गएकाले सर्वसाधारण ठगिने क्रम बढेका छन् । जिल्लामा एक वर्षको […]
पोर्नस्टार हुँदै भारतीय टेलिभिजन रियालिटी शोबाट बलिउड छिरेकी सन्नी लियोनी यसै महिनाबाट ३५ वर्ष लागिन्। उनी १३ मे मा सन् १९८१ मा क्यानडाको एक पंजाबी परिवारमा जन्मिएकी थिइन्। भारतमा उनलाई मनपराउने र मननपराउनेहरूको उल्लेख्य जमात […]
युवा परिवर्तनका सम्वाहक हुन् । युवाको नेतृत्वमा देशमा भएका ठूला–ठूला परिवर्तन पनि सफल भएका छन् । युवा जुटे कुनै पनि असम्भव काम पनि सम्भव हुन्छ । तर, आज कयौं युवा लागूऔषध दुव्र्यसनका शिकार भएका छन् […]