बिर्तामोड, बैशाख ४ । आमा वुवाले आफ्ना छोरा छोरीको विवाह गरिदिएको तपार्इं हामी सबैले देखे सुनेका छौं । तर, आफैंले जन्माएकी छोरीले आमालाई अन्माइन् भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ ! तर, यो यथार्थ हो । […]
काठमाडौँ, ४ वैशाख । पालुवा फिल्मस् र लमजुङ तमु समाजको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनका लागि सांंस्कृतिक कार्यक्रम गरेको छ । नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आज सो कार्यक्रमको आयोजना गरेको हो । भाषाविद् […]
चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]
बिर्तामोड, बैशाख ४। शान्ति तथा पुन:निर्माण मन्त्री एकनाथ ढकालले समाजमा शान्ति स्थापनाका लागि राजनीतिक दल र हरेक नागरिकमा सकारात्मक चिन्तन हुनुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडमा शनिबार भएको छलफलमा मन्त्री ढकालले संवादविहीनताबाट […]
नवलपरासी, ४ वैशाख । नवलपरासीमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै पशु बिमा गर्ने किसानको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ । विभिन्न बिमा कम्पनीमार्फत पशु बिमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा […]
काठमाडौँ, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको […]
ओखलढुंगा, वैशाख ४ – कान्छी श्रीमती ल्याउने प्रहरी निरीक्षक चन्द्रबहादुर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा बहुविवाह मुद्दा दर्ता भएको छ । सिन्धुली स्थायी ठेगाना भई विपत व्यवस्थापन महाशाखा कार्यदल काठमाडौंमा कार्यरत थापाले आफूलाई विवाह […]
[एकराज गिरी] बिर्तामोडकी चार बर्षीया मानसी बेहुली बनेर यज्ञमा छिन् । उनका बुबा मिलन शाक्य र आमा मलिना छोरीको कन्यादानमा जुटेका छन् । पुरेतले कर्म अघि बढाइरहेका छन् । निम्तालुहरु भोजमा व्यस्त । भीमसेन मन्दिर […]
बेनी (म्याग्दी), ३ वैशाख । पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, […]
काठमाडौँ, ३ वैशाख । नेपालको राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च […]