काठमाडौँ, ३१ वैशाख । सरकारले आर्थिक वर्ष २०७३÷०७४ का लागि पेस गरेको नीति तथा कार्यक्रममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले समर्थन र आलोचना गर्ने क्रम आज पनि जारी रह्यो । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने अधिकांश […]
यातायात कार्यालयले लगायो कुम्भमेला मेची यातायात व्यवस्था कार्यालय परिसरमा दुईचक्के सवारी चालक अनुमती पत्र आवेदन फारम भर्न लामवद्ध सर्वसाधारण । विर्तामोड स्थित यातायात कार्यालयले लामो समय सम्मपनी सवारी सवारी अनुमती पत्र आवदेन नखुलाउदा हजारौ सर्वसाधारण […]
इटहरी, ३१ वैशाख । म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ, त्यो हड्डी हेर्ने मानिसलाई दैवीशक्ति प्राप्त हुन्छ, आफूले चिताएको काम पूरा हुन्छ, धन लाभ हुन्छ, त्यसका लागि एकै रङको नौवटा गाई पूजा गरी […]
धनुषा । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हरिपुर हडबडा–१ बस्ने १८ बर्षीय राहुल कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डलले बैशाख २६ गते हरिपुर हडवडा–३ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर बुधबार […]
स्टिल लभिङ यु एल्बमबाट गायन क्षेत्रमा प्रवेश गर्नुभएकी प्रजिता गेलाल अस्ट्रेलिया पुगेर पनि गायनमा सक्रिय हुनुहुन्छ । भन्नुहुन्छ–“जहाँ गए पनि छाडेन नेपाली गीत गाउने हुटहुटीले । म जतिखेर पनि गाउँछु । सङ्गीतमै रमाउँछु । […]
मुम्बई । अश्लील ( पोर्न ) फिल्मकी रानी सनी लियोनीलाई बलिउडलाई सहर्ष स्वीकार गरेको पनि निकै समय हुन थाल्यो । यस क्रममा उनको विभिन्न रुप तथा अवतारहरु पनि देखिन थालेको मात्र नभई भारतमै गुगल सर्चमा […]
हरेक वर्ष चार गर्भधारणमध्ये एउटा गर्भाधारण पतनमा अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र गुटम्याचर इन्स्टिच्युटले सार्वजनिक गरेको एक रिर्पोटमा उल्लेख छ । ल्यान्सेटमा प्रकाशित सो रिर्पोट अनुसार हरेक वर्ष ५ करोड ६० लाख भ्रुण […]
राजविराज, ३१ वैशाख । मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ । सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ । […]
(आदित्य दाहाल) मेलम्ची, ३१ वैशाख । भूकम्पपछि काभ्रेको पहरी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पबाट अति प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा रहेको तामाङ […]