
काठमाडौँ । “मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन”, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।” मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होलान् भन्ने प्रश्न उब्जाउन […]
बिर्तामोड । बुधबार बाल दिवस । कक्षा २ मा पढ्ने बिर्तामोडकी ग्रीष्मा मेचेको यसदिन कुनै खुशीको सीमा नै थिएन । कारण थियो बाल दिवसकै दिन उनले कक्षा २ का सबै विद्यार्थीलाई २०७२ सालमा उछिनेर प्रथम […]
महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका […]
एजेन्सी । बंग्लादेशको मंडी नामक जनजातिमा छोरीहरु आफ्नै आमाको सौता जाने अचम्मको चलन छ । यहाँ छोरीहरु आफ्नै बाबुको श्रीमती बन्छन् । एउटा पतिको सानो उमेरमा नै मृत्यु हुन्छ भने आमाले दोस्रो विहे गरेका पतिसँग […]
पाँचथर। फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता […]
बिर्तामोड । समाजिक सञ्जालबाट एक भएका द राईजिङ्ग युथ नेपालले राष्ट्रिय बालदिवसको अवसरमा झापाको शनिअर्जुन–५ मा रहेको लक्ष्मी बालविकास केन्द्रका बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ग्रामिण सेवा समुदाय क्लबबाट सञ्चालित बाल क्लबलाई […]
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सुरु हुने आफ्नो भारत भ्रमणबारे संसद्लाई बुधबार जानकारी दिँदै दुई देशबीच विश्वासको अभिवृद्धि र विगतका सम्झौता तथा सहमति कार्यान्वयनमा आफ्नो भ्रमणबाट योगदान पुग्ने दाबी गरेका छन् । ‘मेरो भारतको आसन्न […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले दसँै, तिहार र छठ जस्ता राष्ट्रिय चाडपर्वमा नेपाली जनतालाई राहत दिने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थान र अन्य २५ जिल्लाका विभिन्न स्थानमा साल्ट टे«डिङ र नेसनल टे«डिङबाट असोज १ गतेदेखि नुन, […]
प्रदेश नं १ को विराटनगरमा उच्च अदालत काठमाडौँ । नेपाल सङ्घीयतामा गएको सङ्केत दिने गरी बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा उच्च अदालतको स्थान तोकेको छ । प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रुपमा प्रदेश नं १ को […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबारदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लाग्नुभएको […]