Aamsanchar

आमसंचारका लेखहरु

दमक । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे […]

शुक्रवार, साउन १४, २०७३

बाढी प्रभावित क्षेत्र झापा, पाठामारी ९ मा एक बालक माछा देखाउदै ।  तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, साउन १४, २०७३

धनकुटा ।  धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो । […]

शुक्रवार, साउन १४, २०७३

झापा । झापामालाई लागु औषध मुक्त जिल्ला बनाउने उद्धेश्यले केही समय अघि विर्तामोडमा निकै तामझमका साथ कार्यक्रम गरिएपनि झापामा लागुऔषध प्रयोग कर्ता बढ्दै गएका छन् । लागुऔषध प्रयोग कर्ताको समूहले विर्तामोड नगरपालिका–७ स्थित अनारमनी प्राविमा […]

शुक्रवार, साउन १४, २०७३

ठुलो परिवार अनी परिवारलाई धान्न धौ धौ हुने पेशा कृषी, खेतमै घर अनी खेतलाई नै संसार र स्वर्गीय ठाउ मानेर सदिऔ देखी दुखभुक्त गर्दै आएका विपन्न वर्गका जनता, शिक्षा र सामाजिक चेतनामा पनी कमी भएका […]

शुक्रवार, साउन १४, २०७३

झापा । बलिउड अभिनेतृ सन्नी लियोनीको चर्चा भारतीय सिनेनगरीमा बेला बेलामा चर्कै हुने गरेको पाइन्छ । आफूलाई पोर्न स्टारका रुपमा स्थापित गरेकी लियोनीका विषयमा भिन्न भिन्न विचार र धारणाहरु पनि बन्ने गरेका पाइन्छ । त्यस्तो […]

शुक्रवार, साउन १४, २०७३

बिर्तामोड। झापाको बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले आठ महिनामा २० जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया पठाएको छ । विगत १२ बर्षदेखि उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलियामा विद्यार्थी पठाउँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड […]

शुक्रवार, साउन १४, २०७३

मोरङ। विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । […]

शुक्रवार, साउन १४, २०७३

सोलुखुम्बु। वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी […]

शुक्रवार, साउन १४, २०७३

काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा […]

शुक्रवार, साउन १४, २०७३