
म्याग्दी। म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीले नाचगान र भोजभतेर गरेर खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, खुमलटार, ललितपुरको आर्थिक सहयोग […]
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ । उहाँको स्वास्थ्य […]
विर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रा. लि. विर्तामोड झापाले पूर्वाञ्चल भरिका युवतीहरुलाई आफ्नो अन्तरनिहीत क्षमताको प्रस्फोटन गराउने उदेश्यले आयोजना गरेको मिस टिन पूर्वाञ्चल छनौट २०१६ को उपाधी झापा शनिस्चरे निवासी रक्षा रिजालले हात पारेकी छिन । । […]
झापा । वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि पोर्चुगलले आयोजक फ्रान्स र बिश्व बिजेता […]
सुरुङ्गा । झापाको दमकमा पोखरीमा डुवेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–१९ निवासी ४१ वर्षीय अर्जुन लिम्बू रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वुधवार साझ घर नजिकैको पोखरीमा हात […]
बिर्तामोड । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईदउल फितर आज मनाइँदैछ । मुस्लिम धर्मगुरुहरूका अनुसार मंगलबार राति चन्द्रमा नदेखिएपछि बिहीबार मात्र ईद मनाउन लागिएको हो । मुस्लिम धर्मावलम्बीहरूले रमजानको १ महिना लामो कठोर व्रतपछि अन्तिम दिन ईद उल […]
बिर्तामोड । तपाईंको दाँतमा समस्या छ ? छ भने कस्ता चिकित्सकबाट उपचार गराउने समयमै सोच्नुहोला । नत्र दन्त चिकित्सासम्बन्धी सामान्य ज्ञान समेत हासिल नगरेका नक्कली डाक्टरको फेला पर्नुहोला । लखनपुर–२ निवासी दिलकुमारी चौधरी यस्तै डाक्टरको फेला परिन् । […]
काठमाडौँ । यही असार ६ गते अफगानिस्तानको काबुलमा एक आक्रमणमा परी ज्यान गुमाएका १३ नेपालीप्रति समर्पित गरेर गाइएको गीत बाहिर आएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो घटनाको सिकार भएका स्व वीरबहादुर क्षेत्रीकी श्रीमती […]
पथरी । नेपाली लेखक सङ्घ मोरङको पुनर्गठन गरिएको छ । सङ्घमा आबद्ध लेखक तथा साहित्यकारको विराटनगरमा मङ्गलबार बेलुका भएको भेलाले गोकुल अधिकारीको अध्यक्षतामा समितिको पुनर्गठन गरेको हो । यसअघि समितिको अध्यक्षमा प्राज्ञ विवश पोखरेल हुनुहुन्थ्यो […]