
विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, मोरङद्वारा विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता […]
झापा। झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ । विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा […]
विराटनगर: बक्राहा खोलामा आएको बाढी बस्तीमा पसेर घर डुबानमा परेपछि १५ दिनअघि विस्थापित बनेको मोरङको मधुमल्ला ५ का धनबहादुर मगरको परिवार अहिले आफ्नै घरमा फर्किएको छ। तर कतिबेला खोलामा बाढी आउने हो र त्यसले थप […]
गौशाला। वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् । महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक दुईदेखि पाँचजनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा मनिष […]
झापा । युरोकप फुटबलमा आज चार खेल हँुदैछन् । आज समुह सी अन्र्तगत नर्दन आयरल्याण्ड र जर्मनी तथा युक्रेन र पोल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । आजै हुने अन्य खेलमा समुह डिका क्रोएसिया र स्पेन तथा चेक […]
प्रत्येक वर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवस यसवर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संगीतका माध्यमबाट मानव जीवनमा पर्ने सकारात्मक प्रभाव र महत्वको स्मरण गर्दै हरेक वर्ष विश्वसंगीत दिवस मनाउने गरिन्छ । संगीत […]
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग […]