
मुम्बई – मुम्बई पुलिसको सोशल सर्विस ब्रान्डले गोरेगाउँमा एक हाईप्रोफाइल सेक्स र्याकेटको पर्दाफास गरेको छ । सोमबार मध्यराती छापा मार्दा प्रहरीले यहाँ दुई टेलिभिजन अभिनेत्रीहरुलाई समेत फेला पार्यो । यसमा सावधान इन्डियाकी अभिनेत्री पनि छिन् […]
[नरेन्द्रराज प्रसाई] श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो । देवकोटा कविता लेख्तै सिंगान पुछेर पनि फालिदिन्थे […]
बिर्तामोडः २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, […]
बिर्तामोड । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले २०७४ माघसम्म केपी ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भने, ‘संविधानको कार्यान्वयन गर्न पनि काँग्रेस लगायत सरकार बाहिर […]
ताप्लेजुङ। प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाइँदा ताप्लेजुङको ग्रामीण क्षेत्रका सडक जोखिमपूर्ण बनेका छन् । सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सन्चालन गरी सडक निर्माण गर्न खोज्दा कतिपय गाउँमा जोखिम बढेको छ । जथाभावी खनिएका […]
काठमाण्डौं पशुपतिनाथ आर्यघाटमा रातको समयमा लास जलाईदै ।बाग्मती किनारमा अवस्थित यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो । तस्वीरः विनोद पाण्डे/आमसंचार
केही बर्ष अघीसम्म कोशी नदी छेउछाउमा रहेका सिमसार हेर्दा मन आनन्द हुने गर्थो । विभिन्न जातका स्वदेशी र विदेशी चराहरुको जमघट र सिमसारमा देखिने बनस्पती हेरेर मानिसहरु यो क्षेत्रमा दिन बिताएर प्राकृतिक आनन्द प्राप्त गर्ने गर्थे […]
काठमाण्डौं। व्यवस्थापिका संसद् नियमावलीमा देखिएको विवाद अन्त्यका लागि दलहरुबीच छलफलको क्रम समेत टुटेको छ । पछिल्लो समय सरकार परिवर्तनको चर्चासँगै बढेको दलहरुबीचको दुरीका कारण मस्यौदामा सहमतिको प्रयास समेत प्रभावित भएको हो । सभामुख ओनसरी घर्तीको […]
पोखरा। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नीति तथा कार्यक्रम र बजेट […]