
एजेन्सीः बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो। रज्जाकले मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राती […]
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले अनेक बहानामा व्यहोर्नु परेका सामाजिक तथा आर्थिक जटिलता र पछौटेपनले दीगो लक्ष्य प्राप्तिमा चुनौती थपेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘भोकको अन्त्यः दिगो विकास लक्ष्य २ को प्रभावकारिता’ विषयक तीन […]
बिर्तामोड। बेल्जियम, दुबई, टर्की लगायतका मुलुकबाट गलैंचा, कार्पेट जस्ता फर्निसिङका सामान सोझै झापाको बिर्तामोड ल्याई विक्री वितरण शुरु भएको छ । खड्का ब्रदर्शले बिर्तामोडमा हलेसी फर्निसिङमार्फत ति गलैंचा तथा कार्पेटको विक्री वितरण शुरु गरेको हो […]
रोमा न्यौपाने हाल नेपालमा चर्चाकमाएकी ख्यातीप्राप्त नृत्यकार हुन । सुनसरीमा जन्मिएर हाल काठमाण्डौंमा बसोबास गर्दै आउनु भएकी अपाङ्ग भएरपनी मानसिक रुपमा सपाङ्गको जीवन जीउदै आफुलाई सदैव कृयाशिल बनाउने एक स्वाभिमानी महिलामा पर्छिन । एक खट्टा […]
पाँचथर पाँचथरमा जंगली च्याउ खाएर दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर बिरामी परेका छन् । गएको शुक्रबार जंगली च्याउ खाएर बिरामी भएकी थर्पु–६ की पुष्पलता माबोको धरानमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको […]
झापा बाहुन्डागी स्थित सुकेखोल्सा घाटमा पहरावाट निस्केको खानेपानी । निरन्तर निस्कने योपनी बजारमा किनेर खानेपनी भन्दा धेरैगुणा स्वाद र शुद्धता रहेको स्थानिय जनता भन्छन । तस्वीरः विनोद पाण्डे/आमसंचार
खोटाङ। होटलमा काम गर्ने महिला कामदार र उनकी नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल सञ्चालकसहित तीनजना धरौटीमा छुटेका छन् । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी दोर्पा चिउरीडाँडाकी महिला कामदार […]
न त बजेटले नै छोयो न त गरौं है भन्ने चासो देखाईयो । कमजोरी कस्को ? अब आबाज उठाउनु नै पर्छ खुदुनाबारीसहित उत्तरी झापाबासीले । शनिश्चरे खुदुनाबारी जोड्ने टाङ्टिङ नदीको यो हालत । तस्वीर: दिपिन […]
विर्तामोड । डिबेट नेटवर्क, नेपालले झापाका विद्यार्थीहरुमा तर्क दिने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता गर्ने भएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा ६ दिने कार्यशाला गरी विद्यार्थीहरु बीच स्पर्धा गराउन लागिएको हो । कार्यक्रम अन्तगत […]