
काठमाण्डौं । दुई सातादेखि झापाको हिमालय टि–स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना तीन निकटस्थ भरतकेशक सिंह, प्रभुशमशेर राणा र प्रभाकरशमशेर राणालाई पनि उतै बोलाएका छन् । उनीहरुको गएको शक्रबार नै त्यता पुगेका हुन् । […]
काठमाडौं– ‘अब त्यस्तो व्यापार छ भनेर मलाई त थाह नै थिएन, दुई वर्षपछि बिहे गर्छु, चिन्ता लिनु पर्दैन भनेर ल्याएको थियो, मैले पनि उसको कुरालाई विश्वास गरेर आमाबुवालाई थाहै नदिई भागेर आएँ । काठमाडौं आउँदा […]
दोलखा – दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको […]
उर्लाबारी । मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ । जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुु¥याउने उद्देश्यले रमिते खोलामा मिनिग्रिड राखेर विद्युुत् उत्पादनका लागि काम सुरु […]
सरोज ढुङ्गेल काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अगाडि सारेको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसद्मा आर्थिक वर्ष २०७३÷७४ को बजेट प्रस्तुत गर्दै आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य […]
[नरेन्द्र ढकाल ] विश्व धुम्रपानरहित दिवस आज झापा सहित नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुदैछ । साझा बट्टामा […]
भनिन्छ संगित विनाको संसार र संगित मन नपराउने मान्छे सायदै विश्वको कुनै कुनामा पनी छैननहोला । संगित भन्ने वितिकै हारमोनियम, गितार, ड्रमसेट, तवला, मादल, सारङगी लगायतका संगित बुझने गर्दछौं हामी र तिनै साधन हरुवाट संगितको […]
झापा जिल्ला फुटवल संघ तथा रमपम झापा ११ फुटबल क्लवको संयुक्त आयोजनामा २०७२ चैत २७ गते सम्पन्न रमपम झापा गोल्ड कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आज विर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजक समितिले हिसाव सार्बजनिक गरेको […]
काठमाडौँ । वैदेशिक रोजगारमा जाने महिला कामदारको सुरक्षा, पेसागत सुरक्षा र पेसागत हितको प्रवद्र्धन गर्ने प्रयोजनार्थ सरकारले रेपिड रेस्पोन्स टिम(द्रुत प्रतिक्रिया टोली) गठन गरेको छ । वैदेशिक रोजगार ऐन, नियमावली, सम्बन्धित कार्यविधि तथा निर्देशिकाको उद्देश्य […]