Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं।  सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्ने भएको छ ।  आर्थिक वर्ष २०७३/७४ का लागि यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि बजेट सार्वजनिक गर्न लागिएको हो […]

शनिवार, जेठ १५, २०७३

मोरङमा पर्ने एक खहरे खोलावाट गिटी निकाल्दै एक बृद्ध मजदुर । फायल तस्वीर ः विनोद पाण्डे/आमासंचार

शनिवार, जेठ १५, २०७३

महाभारत कालीनमा  विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट […]

शुक्रवार, जेठ १४, २०७३

रुपन्देही सुर्यापुरका एक कृषकले फलाएको लौका । तस्वीर ः इन्द्रहरी भट्टराईको फेसबुकवाट 

शुक्रवार, जेठ १४, २०७३

जगदम्वा मोटर्स प्रालिले पुवाञ्चलमा पहिलो पटक बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको छ । बिर्तामोडको आधिकारीक बिक्रेता पाथिभरा अटोलिङकले बिभिन्न मोटर साइकल बिक्री गर्नका लागि सोरुम सञ्चालनमा ल्याएको हो । पुर्वाञ्चलका ग्राहकलाई सेवा दिने लक्ष्य राखेर ११ […]

शुक्रवार, जेठ १४, २०७३

झापा । झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शुक्रवार, जेठ १४, २०७३

राप्रपा नेपाल झापा क्षेत्र नं २ को अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय महामंत्री राजेन्द्र लिङदेनलाई टोपी पहिरियाएर स्वागत गर्दै क्षेत्रीय अध्यक्ष नारायण राजवंशी । तस्वीरः आमसंचार

शुक्रवार, जेठ १४, २०७३

बागलुङ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज […]

शुक्रवार, जेठ १४, २०७३

एजेन्सी– बलिउड अभिनेत्री रिचा चड्डाले बलिउडभित्रका धेरै गोप्य कुराको पर्दाफास गरेकी छन् । बलिउडमा पाइला टेक्दै गर्दा रिचालाई कहिले तौल घटाउन, कहिले बढाउन, कहिले नाक र ओठ ठिक पार्न भनियो । जसका कारण उनको आत्मविश्वास […]

शुक्रवार, जेठ १४, २०७३

ताप्लेजुङ। ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुधबार बेलुका नजिकै रहेका आफ्ना दाजुलाई भेट गरी घर फर्कने क्रममा निघुरादिन–४ का अन्दाजी ८५ वर्षीय सन्तबहादुर गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी […]

शुक्रवार, जेठ १४, २०७३