
इनरुवा राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत कर्मचारी विरेन्द्रकुमार उरावले नरसिंग गाविस वडानंन ९ घर भएकी एक युवतीलाई शुक्रबार अपहरण गरेका छन् ।सिरहामा रहेको भिनाजुको घरमा बस्दै आएकी युवतीलाई उरावले घरबाट बाहिर आएको मौका छोपेर अपहरण गरेको पििडतका […]
काठमाडौँ । ‘युगकवि सिद्धिचरण पुरस्कार २०७३’बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण)लाई सम्मान गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चाम्लिङका प्रतिनिधि वीरु वाङ्देललाई रु एक लाख नगदसहित प्रमाणपत्र प्रदान […]
काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले २१७ नगरपालिकामा सहरी सर्वेक्षण सुरु गरेको छ । तीन वर्षको अन्तरालमा ५८ नगरपालिकाबाट २१७ पु¥याइएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतको अवस्था के छ भनी अध्ययन गर्न सर्वेक्षण सुरु गरिएको विभागका […]
रौतहट– मदिरा सेवन गर्न नेपाल आएका ७० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी प्रति व्यक्ति एक हजार रूपैयाँ जरीवाना गराएको छ। भारतको विहार सरकारले अप्रिलको पहिलो सातादेखि मदिरा सेवन एवं बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएपछि […]
काठमाडौं : सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले आम सञ्चार नीतिको मस्यौदा तयार पारेको छ । नयाँ संविधानको मर्म तथा संघीयताको खाका अनुसार नयाँ आम सञ्चार नीति तर्जुमा गर्न मन्त्रिपरिषदले तीन महीनाअघि प्रशासकीय अदालतका अध्यक्ष […]
महेन्द्रनगर (धनुषा)। विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ । आरोपित सञ्जीव […]
महोत्तरी। सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिव नागेश्वर यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले गाविस सचिव यादवलाई उनको घर खयरमाराबाट पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]
[ दिपेन्द्र भट्टराई] राजनीतिक व्यवस्था वा शासन परिवर्तनका लागि जनताले आन्दोलन, यूद्ध वा बिद्रोह गर्ने गर्दछन । यसरी पुरानो व्यवस्था परिवर्तन गराई नयाा व्यवस्था वा नयाा शासन पद्धति नबस्दा सम्मको अवस्थालाई संक्रमणकालिन अवस्था भनिन्छ । […]
[प्रदीप मेन्याङ्बो ] सेक्स अर्थात् यौन मानव सभ्यताको उत्थान भएयता चासोको विषय मात्र भएको छैन, अर्थशास्त्रसँग जोडिएको व्यापारका रूपमा विकसित हुँदै गएको छ । पौराणिक कालमा रचिएका आख्यानहरूमा वर्णन गरिएका यौन दासीको परिभाषा अहिलेसम्म पनि […]