Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। हुर्किएकी छोरीलाई विवाह गर्ने केटा पाउन छाडेपछि राजवंशी समुदायका अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । छोरीलाई उच्च शिक्षा दिए पनि विवाह गर्ने वेलामा योग्य केटा नपाउने र पाएपनि लाखौं रुपैयाा वरावरको दाइजो दिनुपर्ने चलनबाट […]

शनिवार, जेठ ८, २०७३

  काठमाडौँ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले सर्वसम्मत कार्यसमितिका सबै सदस्यको आज घोषणा गरेको छ । बिहीबारबाट सुरु भएको अधिवेशनको आज सर्वसम्मत कार्यसमिति चयन गरको हो । निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै […]

शनिवार, जेठ ८, २०७३

(विष्णु नेपाल)  अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ । इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च […]

शनिवार, जेठ ८, २०७३

भक्तपुर। समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकार भएकाहरुले बताएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा […]

शनिवार, जेठ ८, २०७३

वैतडी । विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर […]

शनिवार, जेठ ८, २०७३

जापानको राजधानी टोकियोमा समलिंगीहरूको कुम्भमेला आयोजना भएको छ। उक्त कुम्भमेलामा विश्वभरका ७० हजार समलिंगी सहभागी थिए। ‘रेन्बो प्राइड २०१६’ नाममा आयोजित उक्त कुम्भमेलामा समलिंगीहरु विभिन्न् रंगीबिरंगी र अनौठो तथा भड्किलो पहिरनमा सजिएका थिए । जापानले […]

शनिवार, जेठ ८, २०७३

विराटनगर । पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो । कृषि […]

शनिवार, जेठ ८, २०७३

गोलबजार (सिरहा)। आज बुद्ध जयन्ती देशभर मनाइदै छ । बौद्धधर्मअनुसार बुद्धजयन्तीका दिन हिंसालाई वर्जित नै गरिएको छ । तर सिरहाको लहान नगरपालिका–१७ ढोढनास्थित राजदेवी मन्दिरमा भने आज बोका तथा पशुपक्षीको बलि चढाउने हजारौँ श्रद्धालुको भीड […]

शनिवार, जेठ ८, २०७३

बाबियाचौर (म्याग्दी) । सर्वसाधारणबाट सङ्कलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ । बेनी नगरपालिका–७ कोटभण्डार टोलमा रहेको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर व्यवस्थापन, सञ्चालकबीच विवाद, सेयर […]

शनिवार, जेठ ८, २०७३

धनगढी। नेसनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण गर्न २६ वर्षअघि आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका छन् । विसं २०४६ मा भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन नेसनल […]

शनिवार, जेठ ८, २०७३