Aamsanchar

आमसंचारका लेखहरु

[बिष्णुप्रसाद पोखरेल] दमक (झापा)। झापा दमक ११ स्थित सूर्योदय टोलमा संघीय लिम्बुवान पार्टी नेपालका महासचिब देउकुमार नेम्बाङले आफ्नो घरको चौधो तलाको छतमा अढाइ फूट लामो घिरौला फलाएपछि अहिले हेर्न आउनेको घूइचो हुन थालेको छ । […]

शनिवार, जेठ १, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी(झापा) । बिहिबार करीब १२:३० बजेतिर शिवसताक्षीको दूधे बजारमा वेबारिसे शव फेला पर्‍यो भन्दै हल्ला चल्यो । सो हल्ला फुसको आगो झैं क्षणभर मै सल्कियो । सोही दिन दूधे बजारमा हाट लाग्ने भएकाले […]

शनिवार, जेठ १, २०७३

चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म  साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ। चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको […]

शनिवार, जेठ १, २०७३

  बाबियाचौर  । म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन् । तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० […]

शनिवार, जेठ १, २०७३

काठमाडौँ । मुस्ताङको दामोदर कुण्ड सारिबुङ हुँदै मनाङको सारिबुङकै साउथ बेस क्याम्पमा पदयात्राका लागि जाने क्रममा मौसममा आएको खराबीका कारण आज दुई जना जर्मन नागरिक बिरामी परेका छन् । हावाहुरीका कारण ती नागरिकले लिएर गएका […]

शनिवार, जेठ १, २०७३

काठमाडौं- नेपाल जेसिसका अध्यक्ष जगत पोखरेललाई निलम्बित गरिएको छ। जेसिसको अन्तर्राष्ट्रिय मुख्यालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उमेर हदबन्दी पार गरेको भन्दै पोखरेललाई निलम्बित गरेको हो। उनी महेन्द्रनगरमा भएको ४२औं साधारणसभाबाट अध्यक्ष चुनिएका थिए। तर […]

शुक्रवार, वैशाख ३१, २०७३

भक्तपुर । भक्तपुर नगरपालिकाले आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गरेका १४ विधाका ६१ खेलाडीलाई नगदसहित पुरस्कार, पदक र ट्रयाक सुट प्रदान गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले १२ औँ दक्षिण एसियाली खेलको फुटबल […]

शुक्रवार, वैशाख ३१, २०७३

काँकडभिट्टा (झापा), ३१ वैशाख । झापामा बर्सेनि मिर्गौलाका नयाँ रोगी थपिने क्रम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६२÷७३ को वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका नयाँ […]

शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको […]

शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ, ३१ वैशाख । व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा […]

शुक्रवार, वैशाख ३१, २०७३