Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं  । अर्थ मन्त्रालयले बदलिँदो परिस्थितिसँग ‘म्याच’ गर्ने गरी आगामी आर्थिक वर्ष (०७३/७४)को बजेट निर्माणलाई तीव्रता दिएको छ । बदलिँदो परिस्थिति र आवश्यक कार्यक्रमलाई समन्वय गर्न भन्दै सुरुको सीमा (सिलिङ)भन्दा करिब डेढ खर्ब रुपैयाँ बढीको […]

बिहिवार, वैशाख ३०, २०७३

(कल्पना पौडेल) काठमाडौँ,  । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार […]

बिहिवार, वैशाख ३०, २०७३

 शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् । यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ […]

बिहिवार, वैशाख ३०, २०७३

इलाम, ३० वैशाख । एक दशकसम्म निस्क्रिय रहेका यहाँका ८३४ घरेलु उद्योग खारेज गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका […]

बिहिवार, वैशाख ३०, २०७३

 काठमाडौंः सरकारले मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको हो । मृगौला फेल भएर लामो समय गरिने उपचारका क्रममा […]

बिहिवार, वैशाख ३०, २०७३

सडक सुरक्षा सप्ताहमा ट्राफिक प्रमुख , बिर्तामोडमा भएको अन्तरक्रिया ।

बिहिवार, वैशाख ३०, २०७३

गाईघाट (उदयपुर), ३० वैशाख । उत्तरी पहाडी क्षेत्रको रौता गाविसमा अवस्थित रौता पोखरीमा हिजोआज दिनानुदिन पानी सुक्न थालेको छ । धार्मिक महत्वको यस पोखरीको व्यवस्थापन र संरक्षणका लागि केही प्रयास हुँदै आएको भएपनि पोखरीभन्दा माथिल्लो […]

बिहिवार, वैशाख ३०, २०७३

जनकपुरधाम, ३० वैशाख । जनकपुर उपमहानगरपालिका–२ का ४० वर्षीय वीरेन्द्र महतोले रसायन हाली पकाएको आँप खाँदा पखाला लागि थला परेको एक साता बितिसक्यो । याम र समयअनुसार प्रयोग गर्नुको सट्टा काचो आँपलाई व्यावसायिक प्रयोजनका लागि […]

बिहिवार, वैशाख ३०, २०७३

  बालबालिकाले अपराध गरेको ठहरिएमा पनि उनीहरूलाई अपराधी वा खराव मान्छेका रुपमा नहेरीकन सहयोगी व्यवहार गर्नुपर्ने राय कानुन व्यवसायीको छ । सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दाहरू हेर्दा धेरै जसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी […]

बिहिवार, वैशाख ३०, २०७३

बिर्तामोड, बैशाख ३०। नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी– जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जारी सडक सुरक्षा सप्ताह अन्तर्गत विहीवार बिर्तामोडमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र बिर्तामोडको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन […]

बिहिवार, वैशाख ३०, २०७३