Aamsanchar

आमसंचारका लेखहरु

गायक तथा नायक यशकुमार तथा अर्का गायक तथा नायक बाबु बोगटीको केन्ऽीय भूमिका रहेको ‘बाटोमुनिको फूल’को सिक्वेलका रूपमा शुक्रबारदेखि देशभर एकसाथ चलचित्र ‘बाटोमुनिको फल–२’ प्रदर्शनमा आएको छ । समाजको सदस्य एवं देशको नागरिक भएर पनि […]

शुक्रवार, वैशाख १०, २०७३

काठमाडौं– प्रहरीले देशका सबै चिकित्सकहरुको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबीं), नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद् मिलेर सबैको प्रमाणपत्र छानबिन थालिएको हो । धेरै चिकित्सकहरुले नक्कली शैक्षिक […]

बिहिवार, वैशाख ९, २०७३

भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्ष भित्रमा […]

बिहिवार, वैशाख ९, २०७३

बनेपा, ९ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र […]

बिहिवार, वैशाख ९, २०७३

राजविराज, ९ वैशाख । सप्तरीसहित विभिन्न जिल्लामा करिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ […]

बिहिवार, वैशाख ९, २०७३

दोलखा, ९ वैशाख । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कारअनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार […]

बिहिवार, वैशाख ९, २०७३

पर्सा, ९ वैशाख । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना […]

बिहिवार, वैशाख ९, २०७३

बिर्तामोड, बैशाख ८। झापासहित पूर्वी नेपालका नागरिक जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित भएका छन् । साहस उर्जा (प्रा.)लि.ले आफ्नो शतप्रतिशत लगानी रहने गरी निर्माण गर्न लागेको हाइड्रो भेञ्चर (प्रा.)लि.द्वारा प्रवद्र्धित ८६ मेघावाटको सोलुखोला(दुधकोशी) जलविद्यूत आयोजनामा […]

बुधवार, वैशाख ८, २०७३

हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका […]

मङ्गलवार, वैशाख ७, २०७३

भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ। डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्। आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर […]

मङ्गलवार, वैशाख ७, २०७३