Aamsanchar

अर्थ

चार महिना भन्दो धेरै बन्दाबन्दीको चपेटामा परेको यातायात सेवा र व्यवसायीहरु अत्यन्तै मकाृमा परेको भन्दै सहुलित पाउँ भन्न थालेका छन नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग […]

बुधवार, असार १७, २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ […]

मङ्गलवार, असार १६, २०७७

काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । […]

शनिवार, असार १३, २०७७

झापा । कोरोना कहरकाले  नेपाल भारतमा भएको बन्दाबन्दी कारण देखाएर करिव तिन महिनादेखि रोकिएको मालबहाक गाडीहरु ७८ दिनपछि भारत प्रवेश खुल्ला गरिएको छ । । बुधवार नेपालको मेची नाका हुँदै १४ ओटा मालवाहक ट्रकले पानीटंकी […]

बिहिवार, असार ११, २०७७

काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि […]

आइतवार, असार ७, २०७७

कोभिड–१९ महाव्याधिका कारण विश्वभरका विद्यार्थीको पढाइ अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा १ सय खर्ब डलर (१० ट्रिलियन)को अपूरणीय क्षति हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले महाव्याधिबाट बालबालिकाको पढाइ अवरुद्ध हुँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ […]

शनिवार, असार ६, २०७७

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर […]

बुधवार, असार ३, २०७७

काठमाडौं – दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । […]

सोमवार, असार १, २०७७

चारपाने । नागरिकहरुबाट झापामा पिसिआर ल्याब स्थापना गर्ने उदेश्यले पूर्णता पाउने देखिएको छ । एकका लागि एक अभियानमा सयौं नागरिकहरु र दर्जनौ संघसंस्थाहरु अभियानमा जोडिएर पिसिआर ल्याव खरिदका लागि रमक संकलन गर्ने काम भईरहेको अबस्थामा […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं – सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ। सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो ९इन्डक्सन० मा बिजुली खपत […]

आइतवार, जेठ ३२, २०७७