Aamsanchar

कला

बिर्तामोड ।  झापाको बिर्तामोडमा १ मा क्षितिज नाट्य प्रतिष्ठानको निर्माणधीन झापा नाटकघरको निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको छ । चार वर्ष अगाडि एक व्यक्ति एक इँटा सहयोग अभियान सुरु गरेर निर्माण सुरु भएको नाटकघर नागरिक […]

बुधवार, असार १३, २०८०

बिर्तामोड ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापित नीलडेविड्स सलूनको दोस्रो शाखा झापाको बिर्तामोडमा सञ्चालन हुने भएको छ । प्रख्यात हेयर स्टाइलिष्ट नीलडेविड कटवालले आफ्ना भाइ राजन कटवालसँग सहकार्य गर्दै झापाको बिर्तामोडमा अत्याधुनिक नीलडेविड्स द […]

बिहिवार, जेठ ३२, २०८०

झापाको बिर्तामोड–१ रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा दैनिक मञ्चन हुदै गरेको थियटर नाटक ‘खरानीको धागो । आर्ट स्टुडियोको आयोजनामा भएको नाटक जेठ ३० गते सम्म मञ्चन हुने छ ।

आइतवार, जेठ २८, २०८०

पहाडमा  एउटा सुन्दर गाउँ थियो, त्यहाँ बाक्लै घरहरू थिए, डाँडा काँडा, खोला खोल्सा, पँधेरो र पाखा पखेराहरू छन् । त्यही सुन्दर गाउँमा गाउँलेहरू मिलेर बसेका थिए । कहिले बालन भजन त कहिले सँगिनी नाच र पञ्चेबाजा […]

बुधवार, जेठ २४, २०८०

बिर्तामोड । बालबालिकामा कल्पनाशीलता र रचनात्मक शिल्पको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा खरानीको धागो नाम नाटक मञ्चन हुने भएको छ । जेठ २३ गते देखि ३० गते सम्म बिर्तामोड २ मा रहेको हिमाल सागर रिसोर्टमा […]

बिहिवार, जेठ १८, २०८०

अभिनेत्री पूजा शर्माले लगाएको पहिरनको विषयलाई लिएर प्रशंसा र आलोचना भएको छ । । गत शनिबार  आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ थाप्न जादा शर्माले यस्तो पहिरन लगाएकी थिइन ।  शर्माले आफ्नो फेसबुक वालमा फोटो पोष्ट […]

सोमवार, जेठ १, २०८०

‘चलचित्र र क्यानभास’ काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति […]

आइतवार, वैशाख २४, २०८०

नेपाली जातजातिको मौलिक कला संस्कृति संरक्षणको नाममा स्थानीय पालिकाहरूले वर्षेनी लाखौं रुपैयाँ खर्चिने गरेका छन् । स्थानीय तहको लगानी र आयोजनामा हुने गरेका धेरै सांस्कृतिक कार्यक्रम सभा समारोहमा नेपाली मौलिकता भने प्रस्ट रुपमा झल्किन सकेको […]

मङ्गलवार, वैशाख १९, २०८०

बिर्तामोड । ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमिफाइनल अन्तरगत उत्कृष्ट १६ भित्र पर्न सफल भएका झापा बिर्तामोडका अर्नभ बनलाई भोट गर्न बिर्तामोडका युवालले अपिल गरेका छन् । आज बिर्तामोडमा पत्रकार भेटघाट गरेर उनीहरुले […]

मङ्गलवार, वैशाख १९, २०८०

काठमाडौं । नीलडेविड् सलूनको फ्रेन्चाइजी आउटलेट भारतको जम्मू पनि सञ्चालनमा आएको छ। नेपालको ब्राण्ड लाई विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नीलडेविड कट्वालले आफ्नो फ्रेन्चाइजी आउटलेट भारतको जम्मू पनि विस्तार गरेका हुन । जम्मूमा सञ्चालनमा […]

बुधवार, वैशाख ६, २०८०