
मेचीनगर । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुने गरेको छ । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढिरहेको छ । देशको उच्च र […]
विराटनगर । प्रदेश –१ मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, […]
इलाम- एक दशक अघि सीमित क्षेत्रमा मात्र खेती हुँदै आएको किविको विस्तारसँगै बिरुवाको माग बढेपछि किसानहरुको किविका बिरुवा नर्सरीमा आर्कषणसमेत बढेको छ । सरकारले इलाम नगरपालिका र सन्दकपूर गाउँपालिका भित्र किवि खेती विस्तारसँगै व्यवसायीकरण गर्न […]
पाँचथर – विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री […]
हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ । भिन्डी, लौका, घिउसिमी, स्थानिय […]
मेचीनगर । मुलुकबाट फलफुलका लागि मात्र हरेक वर्ष ३२ करोड रुपैयाँभन्दा बढी बाहिरिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले नेपाल फलफुलमा आत्मनिर्भर नभएको पुष्टि गर्ने सरकारी अधिकारीहरु बताउछन् । नेपालमा व्यवसायिकरुपमा फलफुलको खेती पर्याप्तमात्रा […]
स्याउ बाह्रै महिना सजिलै उपलब्ध हुने फल हो । स्याउलाई चिस्यान केन्द्रमा राखेर लामो समय सम्म पनि ताजा नै बनाईने गरिन्छ । त्यसैले जहिले पनि बजारमा स्याउ पाईन्छ । स्याउ स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै लाभदायी […]
पूर्वी पहाडी क्षेत्रमा धेरै उत्पादन गरिने अकबरे खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ । अकबरे खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै […]
इलाम- विभिन्न जातका अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यस वर्ष ८० हजार मात्रै बिरुवा उत्पादन तथा बिक्री गरेको छ । रामसाइ, गोलसाइ, डम्बरसाइ, भार्लाङ र जिर्मले जातका बिरुवा उत्पादन गर्दै आएको केन्द्रमा […]