कचनकवल । प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुदअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि पथरीया उच्च माविले जितेको छ । कचनकवल–३ को पथरीया उच्च माविले सोही वडाको विद्या वाणि बोर्डिङ स्कूललाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो […]
१ जेठ २०७६ एजेन्सी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन १५ दिन बाकी छ । यो क्रिकेट विश्वकपको १२औ संस्करण हुनेछ तथा पाँचौ पटक इङ्गल्यान्ड तथा वेल्समा हुनेछ ।यसभन्दा पहिले यी दुवैले १९७५ क्रिकेट […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल […]
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित […]
काठमाडौं । चितवनमा निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई २० लाख सहयोग संकलन भएको छ । २६ अप्रिलमा दुबईमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम उठेको फाउन्डेसनले […]
काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग इपीएल खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् । व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न […]
काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब, सुनसरी र च्यासल युथ क्लब काठमाण्डौं आमनेसामने हुँदैछन् । खेल दिउँसो ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुनेछ । विजयी टोलीले आगामी आइतबार विभागीय […]
काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल […]
चारपाने, चैत्र ३० । नयाँ बर्ष २०७६ को अवसरमा शान्ति, एकता, मित्रताको सन्देश र एक आपसी भाईचाराको सम्बन्धलाई प्रगाड बनाउने उदेश्यले झापाको विर्तामोडमा मैत्रीपूर्ण फुटवल सम्पन्न भएको छ । मेची मार्केटिङ एसोसिएसनको आयोजनामा भएको फुटवल […]
१९ वर्षमुनीको विश्वकप छनोटमा सिंगापुरविरुद्ध पहिलो खेल खेलिरहेको नेपाललाई पहिलो विकेट मिलेको छ। सिंगापुरले ९ रनको अवस्थामा पहिलो विकेट गुमाएको हो। नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याइरहेको सिंगापुरका अर्नव छविरालाई रन आउट गरिएको हो। नेपालका […]