Aamsanchar

जीवनशैली

सुदामाले कृष्णलाई सोधे कृष्ण, मित्रताको मतलब के हो कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होइन […]

आइतवार, साउन १९, २०७६

सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमूल गाउँपालिकामा रक्सी सेवन गर्न भिन्नै नियम बनाइएको छ । परिचय पत्रबिना रक्सी किन्न र खान पाइँदैन। गाउँपालिकाले गत वर्ष असारमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ु नै बनाएर कार्यान्वयनमा ल्याएपछि दिउँसै […]

आइतवार, साउन १२, २०७६

इन्टरनेशनल  नेप्लिज ब्लड डोनर्स एसोसिएसन ( INBD) का केन्द्रिय अध्यक्ष अजय सत्यालले १७० औं पटक रक्तदान गरेका छ्न । अमेरिकाको फ्लोरिडा राज्यमा लामो समय सम्म वायु प्रदुषण विशेषज्ञको रुपमा काम गरेका उनी बिस्वमै सबैभन्दा बढी […]

बुधवार, साउन ८, २०७६

हामीले शरीरलाई सुन्दर, आकर्षक र निरोगी राख्न जहिले पनि सकारात्मक सोच राख्नुपर्छ । दुनियाँमा सबै दृश्य नराम्रा छैनन् र सबै राम्रा पनि छैनन् । युवा जोस् अनि उत्साह र जाँगरलाई उत्पादनशील कार्यमा प्रयोग गर्नुपर्छ । उत्साह, नयाँ उमङ्ग […]

शुक्रवार, साउन ३, २०७६

डा. डम्वर चेम्जोङ प्राणी जगतमा मानिसलाई सर्वश्रेष्ठ मानिन्छ । त्यसो त सर्वश्रेष्ठताको दावा र निर्णय गर्ने नै मानिस आफैं हो । साथै अन्य प्राणीहरुबाट प्रश्न र त्यस्तै दावी नभएसम्म अहिलेलाई मानिस सर्वश्रेष्ठ प्राणी नै मानौँ […]

शुक्रवार, साउन ३, २०७६

जीवनबारे हरेक व्यक्तिका आ–आफ्नै धारणा रहेका हुन्छन् । यही नै हो भनेर ब्याख्या गर्न गाह्रो छ । तर यो चाहिँ सत्य हो कि जीवन साच्चै अमुल्य छ । यस धर्तिको सर्वोत्कृष्ट र सर्व शक्तिशाली प्राणी […]

बिहिवार, साउन २, २०७६

स्वास्थ्य सफलताको जग हो । स्वास्थ्यको महत्वलाई दर्शाउँदै नीतिमा भनिएको छ, संसारमा प्रमुख सात सुखहरू छन्ः प्रथम सुखः निरोगी शरीर । द्वितीय सुखः पर्याप्त आय । तृतीय सुखः मधुरभाषिणी पतिव्रता पत्नी वा पत्नीव्रत पति । […]

सोमवार, असार ३०, २०७६

अक्सर के देखिन्छ भने, यौनका लागि पुरुष नै सधै तत्पर हुनुपर्ने । अर्थात पुरुषको इच्छा अनुसार नै महिलाहरु यौनका लागि तयार हुन्छन् । यौनमा महिला अग्रसर हुँदैनन् । दम्पतीबीच हुने यौन सम्बन्धमा श्रीमानको इच्छा सर्वोपरी […]

शुक्रवार, असार २७, २०७६

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ। चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास […]

मङ्गलवार, असार २४, २०७६

पछिल्लो समय नेपालमा पनि दैनिक शारीरिक ‘एक्सरसाइज’ गर्ने फेसन नै चलेको छ । कतिपय ‘हेल्थ क्लब’, ‘जिम’ जान थालेका छन् त कतिपयले घरमै एक्सरसाइज (व्यायाम) गर्ने गरेका छन् । मानिसहरुले यसमा लगानी गर्न थालेका छन् […]

आइतवार, असार २२, २०७६