Aamsanchar

जीवनशैली

विवाह पछि सबै महिलाहरु आमा बन्न चाहन्छन् । आमा बन्नका लागि गर्भवती हुँदा देखि सन्तान जन्माउँदा र सन्तानलाई हुर्काउदासम्म धेरै कुराको ख्याल गर्नुपर्छ । पहिलो पटक आमा बन्दा महिलाहरु उत्साह र कौतुहलता पनि हुन्छ । […]

मङ्गलवार, कार्तिक ५, २०७६

के तपाईंलाई थाहा छ ? तपाईंको शरीरको सबैभन्दा सक्रिय मांशपेशीहरु आँखाकै हुन्छ भन्ने कुरा । साथै आँखा नै तपाईंको शरीरको सबैभन्दा सुन्दर तथा सबैभन्दा नाजुक भाग पनि हो । यहाँसम्म कि आँखाहरुलाई तपाईंको व्यक्तित्वको दर्पण […]

मङ्गलवार, कार्तिक ५, २०७६

तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ । […]

शनिवार, कार्तिक २, २०७६

यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन दुई भन्दा केहि फरक हुने गर्छन । जसलाई हामी तेस्रोलिङगी […]

शनिवार, कार्तिक २, २०७६

एजेन्सी । मानव जीवनका लागि यौन सम्पर्क एक पाटो हो । यो सबैलाई आवश्यक हुन्छ । तर, पुरुष भएकै कारण कसैले आफ्नो जोडीले के सोचिरहेकी छन् भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । महिलाले यौन सम्पर्कपछि […]

सोमवार, असोज २७, २०७६

पुड्कोपन कम गर्न गर्भवती हुँदादेखि नै कम्तीमा पनि ४ पटक गर्भजाँच गर्ने । टीटीखोप लगाउने, आइरन, औषधि लगायत औषधि सेवन गर्ने । अन्य समयको भन्दा थप खानेकुरा खाने । खानमा पहेँलो फलफूल, सागसब्जी, दहीदूध, अण्डा, […]

आइतवार, असोज १९, २०७६

संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे […]

मङ्गलवार, असोज १४, २०७६

बेलबारी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई […]

सोमवार, भदौ ३०, २०७६

प्रत्येक व्यक्तिको जीवनमा राम्रो र नराम्रो दुवै समय आउँछ। भनिन्छ, व्यक्तिलाई उसको कर्मको आधारमा फल प्राप्त हुन्छ। यदि तपाइँले राम्रो काम गर्नु भएको छ भने त्यसको परिणाम पनि राम्रोपाउन सकिन्छ। जीवनमा जेसुकै पनि निश्चित उद्देश्य […]

सोमवार, भदौ ३०, २०७६

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा […]

शनिवार, भदौ १४, २०७६