देशभरीनै लकडाउनले प्राय धेरेको दैनिक आयश्रोतको बाटो बन्द गरिदिएको छ । समाजमा रहेका विपन्न, अतिविपन्न वर्गको घरमा भातखाने चामल देखि अन्य दैनिक उपभोग्य बस्तु सकिएर समस्यामा परेका छन । कतिपयको चुलोे बल्न छोडेको समाचार आईरहेको […]
भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । […]
बिर्तामोड। कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको छ । स्वास्थ्य […]
बिर्तामोड । सरकारले कोरोना भाइरस विरुद्ध ५० करोड राशीको केन्द्रीय राहत कोष खडा गरेसंगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन शुरु भएको छ । कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण […]
यतीवेला कोरोना भाईरस (कोभिड १९) विश्वमा फैलिनेक्रम तिब्र रुपमा बढीरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन । विश्वमा आज सम्म ६६३८२८ मा केरोना संक्रमण भईसकेको छ भने ३०८२८ को मृत्यु भईसकेको छ, १२९४५१ जना निकोभएर […]
झापा । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्। भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र […]
बिर्तामोड । समाचार विश्लेश्ण, सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्ने क्रम झापामा बढ्दै गएको छ । सन् २०१९ को अन्तिम समयमा चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले बुहान शहर नै लक डाउन गरेर […]
झापा । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ […]
झापा । देश लकडाउन गरिएको कारण पूर्वी सीमा नाकामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गराईएको छ । प्रवेशका लागि स्थानीय सरकार र प्रशासनलाई मुख्य मन्त्री शेरधन राईले निर्देशन दिएपछि उनीहरु नेपाल प्रवेश गर्न पाएका हुन । […]
झापा। छिमेकी मुलुक भारतको बिहार राज्यमा जोडिएका झापा गाउँपालीकामा पर्ने पाँच वटा सिमा नाकाहरु शिल गरिएको छ। पन्थापाडा, सुकुम्बासी टोल(खयरबारी),सालमारा,लसुना लगायतका सिमा नाकाहरु बन्द गरिएको असई राजकुमार माझीले जनकारी दिए।नेपाल ससस्त्र प्रहरी बल र जनपथ […]