Aamsanchar

झापा

झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका […]

बुधवार, फागुन ७, २०७६

झापा । इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठुलो परिणामको लत्ताकपडा भित्रिरहेको खुलासा भएको छ । केही दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाखको लत्ताकपडा बरामद गरेको घटना सेलाउन नपाउँदै झापा प्रहरीले बिहीबार करिब ५० […]

शुक्रवार, फागुन २, २०७६

बन्चराको विडले हिर्काएर झापामा एक बुबाले छोरीको हत्या गरेका छन। मादक पदार्थ सेवन गरी विहीबार राती साढे ८ बजे शिवसताक्षी ९ का ४६ वर्षीय भीमवहादुर ठटालले झड्केली छोरीको रेखाको हत्या गरेका हुन । स्थानीयका अनुसार […]

शुक्रवार, फागुन २, २०७६

शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहमा सरकारी वकिलको काम, कर्तव्य र अधिकारको बारेमा सर्वसाधरणलाई प्रस्ट पार्न समुदायमा सरकारी वकिल कार्यक्रम सुरु भएको छ । समुदायका कुरा सुन्न यो कार्यक्रम झापामा लागु भएको जिल्ला सरकारी […]

शनिवार, माघ २५, २०७६

बिर्तामोड । महेश झाको अध्यक्षतामा वाह्रदशी गाउँपालिका स्तरीय मैथिली समाज गठन भएको छ । मैथिली समाजको वाह्रदशी स्तरीय महिला मूल समूहको पहलमा मैथिली समाज गठन भएको हो । गठित समितिको उपाध्यक्षमा गायत्रीदेवी साह, सचिवमा लक्ष्मण […]

बुधवार, माघ १५, २०७६

बिर्तामोड । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७१ औँ गणतन्त्र दिवस मनाएको छ । उसले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो । संघका अध्यक्ष धनकुमार गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिका […]

सोमवार, माघ १३, २०७६

भद्रपुर । झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईंलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतीमाले मोहनी लगाउनेछ । अर्जुनधारा नगरपालिकाको ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न यस्ता कलाकृति शनिश्चरे […]

आइतवार, पौष १३, २०७६

दमक । झापाको शिवसताक्षी–६ मा बिहीबार साँझ श्रीमानले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन् । शङ्कर मुर्मुले २८ वर्षीया श्रीमती तालामई हेमरमको हत्या गरेका हुन् । प्रहरीका अनुसार मुर्मुले घरायसी विवादका क्रममा श्रीमतीमाथि छुरा प्रहार […]

आइतवार, पौष १३, २०७६

झापाको कमल गाउँपालिका–५ स्थित गुह्श्वेरी टोलमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ । वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा […]

बिहिवार, पौष १०, २०७६

दमक र झापाको गौरादह नगरपालिका वडा नं ७ ग्वालडुब्बाका धनबहादुर कट्वालको मोटर साईकलमा पेट्रोल हाल्ने वित्तीकै आगो लागेको छ । गौरदह १ मा रहेको नवदुर्गा पेट्रोल पम्पमा पेट्रोल होलेका उनले मे २ प ३०८१ नम्वरको […]

बुधवार, पौष ९, २०७६