Aamsanchar

झापा

झापा । सर्वसाधरणले खाद्यन्न लगायत औषधी र कृषीका सामग्री सहज ढंगले खरिद गर्न नपाएको गुनासो गरेपछि झापामा ३५ दिन देखि जारी लकडाउन खुुकुलो पार्ने निर्णय भएको छ । यो निर्णय १ नम्बर प्रदेशका आन्तरिक मामला […]

मङ्गलवार, वैशाख १६, २०७७

विराटनगर :  झापामा फेरी एक व्यक्तीमा कोरोना भाईरस फेला परेको छ । स्वास्थ्य तथा जनसंस्थ्य मन्त्रालयले आइतबार जारीगरेको  बिज्ञप्तीमा झापाका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी गरिएको हो । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण […]

आइतवार, वैशाख १४, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा […]

शुक्रवार, वैशाख १२, २०७७

काँकरभिट्टा :  झापाका आठवटा नगरपालिकाका नगर प्रमुखहरुले विश्वव्यापीरुपमा महामारीको रुप लिन सक्ने कोभिड—१९ अर्थात् कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट उत्पन्न परिस्थितीका बारेमा एकताबद्धरुपमा अघि बढ्ने भन्दैं १४ बुँदै साझा सहमती […]

बिहिवार, वैशाख ११, २०७७

झापा । कोरोना महामारीले विश्वलाई प्रताणित बनाई रहेको अवस्थामा नेपालमा पनि ठुलो असर पुर्याएको छ । संक्रमणको हिसाबले त नेपालको अवस्था सामन्य नै छ तर लकडउनको कारण सर्वसाधारण विपन्न परिवारमा खाद्ययन्न अभावकाकारण दैनिक जीवन नै […]

बुधवार, वैशाख १०, २०७७

बिर्तामोड।  झापामा कृषकका लागि अतिआवश्यक रासायनिक मल, वीऊ तथा इन्धनको समस्या तत्काल समाधान गर्ने सम्बन्धित क्षेत्रका अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् । उक्त समस्या समाधानमा सहजीकरणका लागि उनीहरुले सबै सरोकारवालालाई आग्रह पनि गरेका छन् । प्रदेश […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड । पूर्वका झापा लगायतका जिल्लामा अतिप्रज्वलनशिल पदार्थ पेट्रोल डिजल, अभाव भएको छ । भारतमा कोरोना भाईसरलाई तिब्र रुपमा फैदिन नदिन भारत सरकारले विभन्न प्रान्तमा लकडाउन गर्न गरेको निर्णय संगै नेपालको पूर्वीनाका संग जोडिएको भारतको […]

सोमवार, वैशाख ८, २०७७

झापा : उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० वटा मस्जिदलाई उच्च निगरानीमा राखेको छ । विर्तामोड र दमक नगरपालिकामा रहेका […]

शनिवार, वैशाख ६, २०७७

पछिल्लो समयमा लकडाउनलाई कडाइका साथ लागु गर्न सरकारबाट भएको निर्देशन अनुसार झापाका सिमा नाकामा प्रहरीको उपस्थिती बाक्लो बनाइएको छ । झापा जिल्लामा जनपथ र ससस्त्र प्रहरीले कडाइका साथ भारतबाट आउने जानेको संख्यालाई पूर्ण प्रतिवन्ध लगाएका […]

शनिवार, वैशाख ६, २०७७

झापा । छिमेकी मुलुक भारतको विभिन्न प्रान्तमा कोरोना संक्रमित बढदै छन् । जसका कारण भारतसँग खुला सीमा रहेको तराईमा कोरोना संक्रमणको जोखिम उच्च छ । झापाको पूर्वी र दक्षिणी क्षेत्र अझ जोखिम मानिएको छ । […]

बुधवार, वैशाख ३, २०७७