
झापा– नेपालमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित बढ्दै जाँदा नौ दिने सुत्केरीसहित दुई जनाले ज्यान गुमाएका छन् । सोमवार एकै दिन झापासहितका विभिन्न जिल्लामा ८० जना संक्रमित थपिएका थिए । सोमवारराति […]
बिर्तामोड । चिया श्रमिकहरुलाई तत्काल नियमित ज्याला भुक्तानी गर्न तथा राहत दिन माग गरिएको छ । चिया क्षेत्रमा कार्यरत श्रमिक उच्च जोखिममा रहेको भन्दै उनीहरुको प्थमिकताका साथ तत्काल कारोना परीक्षण गर्न पनि तीनै तहका सरकारसंग […]
पाँचसय भिटिएम किट ल्याउने बिर्तामोड क्वारेन्टाईनमा बस्नेलाई खाना पनि खुवाउने चारपाने । कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रले आग्रह गरेपछि ‘एकका लागि एक’ अभियानले क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई खाद्ययन्न सहयोग […]
बिर्तामोड । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले यतीवेला साइकल गस्ती शुरु गरेको छ । भारतबाट कतिपय पोष्टको खाली स्थानबाट लुकीछिपी नेपाल आउन खोज्नेहरु सीमा क्षेत्रमा देखिन थाले पछी तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती […]
बिर्तामोड । झापामा अब खाद्यन्नका पसल समेत नियमित खुल्न नपाउने भएको छ । आज सम्पन्न जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पुर्ण बैठकले जोर विजोर प्रणाली लागु गरेको छ । सोही अनुसार […]
कोरोना संक्रमण रोकथामका लागि डेढमहिना देखि देश लकडाउन गराएर सरकारले कोरोना संक्रमण फैलिन नदिन गरेको प्रयास समग्रमा सफल बनेको छ । यो सफलता संगै सिंगो नेपाल अर्थतन्त्रको हिसावले कमजोर बन्दै गएको छ । नागरिकको जनजीवन […]
बिर्तामोड । लकडाउनको ४८ औं दिनमा आइपुग्दा झापामा लकडाउन निकै खुकुलो भएको खबरहरु आईरहेका छन । आईतबार बिर्तामोड लगायतका सहरहरुमा उल्लेखनिय सवारी र मानिसको आवदजावत रहयो । सरकारबाट ४८ किसिमका क्षेत्रलाई खुल्ला गर्ने घोषणा भयो । […]
झापा : झापालाई कोरोना संक्रमणको उच्च जोखिम भएको जिल्लाको रुपमा लिईएको भएपनि लकडाउनलाई खुकुलो बनाउने र अधिकाँश सवारी साधनहरु सञ्चालन हुन पाउने भएछन् । यसले लकडाउन नाम मात्रैको हुने देखिएको छ । नियमित अवस्थामा जिल्ला […]
झापा । भारतसंग जोडिएको झापाको सिमावर्ती क्षेत्रमा हिजो बेलुका गोली चलेको छ । भारतबाट नेपाल प्रवेश गर्न आएका दुईजनालाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेर फर्काएको थियो । झापा गाउँपालिका–४ सुकुम्बासी टोलमाबाट उनिहरुलाई फर्काई सके पछी […]