
झापा : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ख ३५२० नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प […]
झापा – बोर्न(हड्डी)क्यान्सर पीडित भद्रपुर नगरपालिका- ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजन अपिल परेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको र उपचारमा थप […]
झापा – दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्। धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको […]
झापा- झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्याएको छ। गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ। पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत […]
काठमाडौं :‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापाका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन्। पब्लिक भोटिङका आधारमा सोमबार विजेता घोषणा गरिएको […]
झापा –मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमका बिच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले […]
झापा – झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले आफ्नै कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका […]
झापा –नेपाल राष्ट्रिय बंगाली समाज जिल्ला कार्य समिति झापा गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ ले बिर्तामोडमा आयोजना गरेको बंगाली समुदायको आम भेलाबाट रञ्जित चक्रवर्ती (भोला)को अध्यक्षतामा नेपाल राष्ट्रिय बंगाली […]
झापा- २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज […]