Aamsanchar

झापा

बिर्तामोड- कोरोना भाइरसबाट नागरिकको जीवन बचाउन तत्काल सहजरुपमा खोप उपलब्ध गराउन झापाका नागरिक अगुवाहरुले सरकारसँग माग गरेका छन् । सम्वाद समूह झापाको संयोजनमा विहीवार झापाका नागरिक  समाजका प्रतिनिधिहरुबीच भएको भर्चुअल छलफलमा कोरोनाबाट बच्ने अन्तिम विकल्प […]

बिहिवार, जेठ २०, २०७८

झापा – भद्रपुर नगरपालिकामा एक जनप्रतिनिधिको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ निवासी ५२ वर्षीय इन्द्रसिंह राजवंशी रहेको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।  राजवंशी भद्रपुर ८ नम्बर वडाका सदस्य हुन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।  ज्वरो र रुघाखोकी लगाएपछि राजवंशी आफै जेठ ७ गते कोरोनाको पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल […]

बुधवार, जेठ १९, २०७८

झापा : उपचारका लागि ढिलासुस्ती गराउँदा दक्षिणी झापाको कचनकवलमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका ४ स्थित फर्कागाछी निवासी ५९ वर्षीय चवनलाल गणेश रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले […]

बुधवार, जेठ १९, २०७८

नेपाल बार एशोसिएसन झापा र मातहतमा रहेको मानव अधिकार तथा जन सरोकार समितिले आमनागरिकको बाँच्न पाउने मौलिक हक अधिकारको सुनिश्चितता गर्न नेपाल सरकारसंग कोरोना बिरुद्ध खोप तत्काल व्यवस्थापन गर्न माग गरेका छन् । मंगलवार एक […]

मङ्गलवार, जेठ १८, २०७८

झापा- झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौकबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल […]

आइतवार, जेठ १६, २०७८

काठमाडौं – बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रअन्तर्गत विकास निर्माणका […]

आइतवार, जेठ १६, २०७८

बिर्तामोड ।  झापामा थप एकसाता निषेधाज्ञा जारी  भएकोछ । यो पटक निषेधाज्ञा अटेर गर्नेलाई सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार कारवाही समेत हुने गरी निषेधाज्ञा थप भएको हो । आज अपरान्ह प्रमुख जिल्ला अधिकारी सहितको बैठक […]

बिहिवार, जेठ १३, २०७८

झापा – भद्रपुरका स्थानीय विद्यार्थीले मेची अञ्चल अस्पताललाई चार सय थान रिएजेन्ट किट निःशुल्क सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एसएलसी समूह २०६३) ले अस्पतालमा बन्द भएको पीसीआर परीक्षण तत्काल सुचारु गराउन सो परिणामको रिएजेन्ट किट उपलब्ध गराएको हो । अस्पतालमा रिएजेन्ट किट अभाव हुँदा विगत शनिवारदेखि अस्पतालमा पीसीआर परीक्षण बन्द भएको थियो ।   सरकारी दररेट अनुसार प्रति किट सात सय रुपैयाँ पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रति किट चार सय ५० मा खरिद गरी अस्पताल प्रशासनलाई बिहीबार बिहान हस्तान्तरण गरेको हो  । पूर्व विद्यार्थीहरू शेखर बुढाथोकी (विशाल), […]

बिहिवार, जेठ १३, २०७८

झापा – भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्न लागेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन […]

बिहिवार, जेठ १३, २०७८

शरणामती- झापा गाउँपालिका-५ पुरानो शरणामतीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।७८ वर्षीय राय थरका पुरुषको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।मधुमेह,पोस्टेज र श्वासप्रश्वास सम्बन्धी दिर्घ रोग समेतले पिडित पुरुषको होम आइसोलेसनमै […]

बिहिवार, जेठ १३, २०७८