
झापा : वैशाख ६, झापाली दुई सपूतले सहादत प्राप्त गरेको दिन। सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा […]
झापा- भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मनोज मेचेको मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–७ […]
झापा – बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना […]
बिर्तामोड । झापाका अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, कञ्चनजंगा एफ.एम.का प्रवन्धन निर्देशक चन्द्र भण्डारीलाई जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित संगै सम्मान गरिएको छ । शनिबार झापाको बिर्तामोडमा वीरता जेसीज पूर्व अध्यक्ष […]
झापा : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलभित्र आन्तरिक द्वन्द्व उत्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको शैली एउटै भएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोडमा […]
काठमाडौं – झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति […]
झापा । नयाँ वर्षको सुरुआतसँगै तीन दिनसम्म मनाइने सिरुवा पर्वको रौनक झापाका आदिवासी समुदायमा छाएको छ। आदिमकालदेखि झापा, मोरङ, सुनसरीमा बसोबास गर्दै आएका राजवंशीसँगै कोच आदिवासी समुदायले वैशाख १ गतेबाट यो पर्व मनाउँछन्। राजवंशीसँगै कोच […]
काँकडभिट्टा — भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि सिल गरिएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आगामी शनिबार दार्जिलिङ जिल्लामा निर्वाचन रहेकाले त्यस क्षेत्रसँग जोडिने नेपाली […]
झापा । झापाको बारह्दशी गाउँपालिका वडा नम्बर ६ स्थित गहिरी गाउँका प्राय सबै नागरिकहरुले पार्टी परिवर्तन गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी छोडेर दुई सय भन्दा धेरै गाउँवासीहरु राप्रपामा प्रवेश गरेको राप्रपा […]