Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको बताएको छ। तीव्र गतिमा उडिरहेको सो […]

शुक्रवार, फागुन २७, २०७८

काठमाडौं – मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको  छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ। मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको […]

बिहिवार, फागुन २६, २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर […]

बुधवार, फागुन २५, २०७८

पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को महत्वपूर्ण भूमिका रहेको छ । केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका […]

बुधवार, फागुन २५, २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् । रुसमा उत्पादित सामग्री बहिस्कार […]

मङ्गलवार, फागुन २४, २०७८

युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि  युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । दिनहुँ रुसको […]

सोमवार, फागुन २३, २०७८

काठमाडौं – रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई […]

आइतवार, फागुन २२, २०७८

शनिवार, फागुन २१, २०७८

चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ । चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा […]

शनिवार, फागुन २१, २०७८

एजेन्सी – रुसले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको छ । बिरोधका स्वरहरु आउने माध्ययममा रुसले प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको हो । रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसमा […]

शनिवार, फागुन २१, २०७८