
काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा विश्वकाे सबैभन्दा कठिन प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे सरकारले बताएकाे छ […]
बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।अब्रारफहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन काराबासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले स्थानीय सञ्चारमाध्यमलाई बताए। सामाजिक सञ्जालमा सरकारको […]
काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका […]
नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा डेंगूबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूका विरामी रहेको भारतीय संचारमाध्यमा समाचार छ । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले […]
काठमाण्डाै – पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो । पाकिस्तानको कब्जामा […]
काठमाण्डाै – पोर्चुगलका राष्ट्रपति मर्केलाे रिबेलाे डी साैसाले संसद् विघटन गर्दै अग्रिम चुनावकाे घोषणा गर्नुभएकाे छ । राष्ट्रपति सौसाले हिजाे आइतवार संसद् विघटन गरिएको घोषणा गर्दै चुनावकाे मिति तोक्नुभएको हो । उहाँले सन् २०२२ को […]
दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गरेका हुन् । महानगरपालिकाले हरेक वर्ष […]
एजेन्सी – भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप १७ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । योसँगै भारतमा ओमिक्रोनबाट […]
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रहरीका अनुसार उनी विदेश जाँदै थिइन्। प्रवर्तन निर्देशालयले […]