Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

युएई । पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा प्रख्यात […]

शुक्रवार, असार ४, २०७८

काठमाण्डौ – कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा लगाएको […]

शुक्रवार, असार ४, २०७८

काठमाण्डौ- उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ । गएको […]

शुक्रवार, असार ४, २०७८

काठमाण्डौ –  म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ भने एउटा गाउँ जलेर ध्वस्त भएको छ । म्यानमारको ग्रामीण क्षेत्र किनमा गाउँको दुई सय ४० घरमध्ये २ सय घर […]

बिहिवार, असार ३, २०७८

काठमाडौं- चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी […]

बिहिवार, असार ३, २०७८

काठमाण्डौ – कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका छन् । भारतको मेडिकल एसोसिएशनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका हुन् । […]

बिहिवार, असार ३, २०७८

काठमाडौं – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ। गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ। विस्फोटबाट भएको मानविय क्षतिबारे खुलेको छैन। विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र […]

बुधवार, असार २, २०७८

भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको हो । यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ । इन्डिया टुडेले […]

मङ्गलवार, असार १, २०७८

काठमाडौं- इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो । संसदमा नेतान्याहुको पक्षमा […]

सोमवार, जेठ ३१, २०७८

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

आइतवार, जेठ ३०, २०७८