अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्धमा टर्कीले असन्तुष्टि व्यक्त गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले यसबारे बोल्दै भन्यो ,‘ अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं । ’ […]
बलिउडका चर्चित अभिनेता सलमान खानलाई पछिल्लो पटक एक युवाले घर भत्काइदिने धम्की दिएका छन् । भारत गाजियावादका १६ वर्षीय एक किशोरले मुम्बई पुलिसलाई इमेल गरेरै सलमान खानको घर बमले उडाइदिने धम्की दिएका हुन् । भारतीय […]
भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मे लाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको […]
चिया हामीमाझ यति लोकप्रिय छ कि यसैमार्फत् हामी दिनको सुरुवात गर्छौं, यसैमार्फत् अतिथीहरुको सत्कार गर्छौं र यसैको बहाना बनाएर साथीहरुसँग भेटघाट र रमाइलो गर्छौं । यस्तो लाग्छ कि चियाबिना हाम्रो दिन अझ भनौं जीवन नै […]
विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो । त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको […]
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार […]
तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले आफैँ तोक्ने गर्दछन् । यो रीत विश्वभर नै छ […]
हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो । फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो […]
एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी. चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप […]
भारत । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ […]