
काठमाडौं –नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी समिति सदस्य पम्फा भुसाले जानकारी दिइन्। सर्वोच्च अदालतले साविककै पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको बैठक निरन्तर […]
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ । ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]
काठमाडौं – निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै […]
काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको […]
झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान […]
काठमाडौं –नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति बैठक डाकेका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल बनाएका पूर्व दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रलाई पुरानै पहिचानमा रहनुपर्ने गरी फैसला सुनाएपछि प्रचण्डले […]
विराटनगर –नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वोच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन् । प्रचण्ड पक्षको साथ छोडेर एमालेमै फर्किने माधव नेपाल पक्षको […]
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ। महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान […]
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन्। सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक […]