Aamsanchar

राजनीति

काठमाडौं, प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नु पर्ने भन्दै सर्वोच्चले जारी गरेको आदेशबाट मंसिर १० गते हुने पहिलो चरणको चुनाव संकटमा परेको छ । सर्वोच्च अदालतले बुधबार अर्को एक आदेश जारी गर्दै […]

बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वनदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ […]

बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ,  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश […]

बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा […]

बुधवार, कार्तिक ८, २०७४

खोटाङ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि केन्द्रमा संयोजन समिति गठन भएको बीस दिनपछि खोटाङमा पनि समिति गठन गरिएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक […]

बुधवार, कार्तिक ८, २०७४

सोलुखुम्बु, नेकपा (एमाले) सोलुखुम्बुका नेता लोचनकुमार शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने हुनुभएको छ । सोलुखुम्बुको प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेता शर्माले आज उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा फिर्ता नगरेपछि चुनाव […]

बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित हुुनुभएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई आज बधाई ज्ञापन गर्नुभएको छ । बधाई […]

बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ,  निर्वाचन आयुक्त नरेन्द्र दाहालले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन उम्मेदवारलाई प्रेरित गर्ने ढंगबाट सञ्चारमाध्यमबाट सकारात्मक सन्देश प्रवाह हुन आवश्यक रहेको बताउनुभयो । राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचनबीचमा कार्यरत सञ्चारकर्मीका […]

मङ्गलवार, कार्तिक ७, २०७४

काठमाडौँ,  चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली काँग्रेससँग […]

मङ्गलवार, कार्तिक ७, २०७४

काठमाडौं : एउटै पार्टीमा रहँदा एकले अर्कोलाई स्वीकार नगर्ने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । फरक यति छ, भट्टराईलाई कांग्रेसको साथ छ भने श्रेष्ठ एमालेको सहयोगमा उम्मेदवार बनेका […]

सोमवार, कार्तिक ६, २०७४