Aamsanchar

राजनीति

काठमाडौँ, राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ […]

बुधवार, कार्तिक १, २०७४

काठमाडौँ,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि केन्द्रित भएर काम गर्न गैह्रआवासीय नेपाली संघको नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभएको छ । संघको आठौँ विश्व सम्मेलनबाट निर्वाचन कार्यसमितिलाई बधाई दिन यहाँ आज आयोजित […]

बुधवार, कार्तिक १, २०७४

रौतहट, देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि आज ढुंगा प्रहार गरका छन् । स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका […]

बुधवार, कार्तिक १, २०७४

ताप्लेजुङ, नेपाली काँग्रेसले ताप्लेजुङबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलबार बसेको काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको हो […]

बुधवार, कार्तिक १, २०७४

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था हुनुपर्ने मागसहित दायर रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपकराज जोशी र […]

बुधवार, कार्तिक १, २०७४

काठमाडौँ,  उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा […]

बुधवार, कार्तिक १, २०७४

काठमाडौँ, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा […]

बुधवार, कार्तिक १, २०७४

भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो दललाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न […]

बुधवार, कार्तिक १, २०७४

काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी कात्तिक २७ गते ७५ वटै जिल्लामा जिल्ला अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । पार्टीको आज सम्पन्न प्रशिक्षण भेलाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर सो […]

मङ्गलवार, असोज ३१, २०७४

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । गैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको यहाँ आज आयोजित समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले […]

मङ्गलवार, असोज ३१, २०७४