Aamsanchar

राजनीति

पर्सा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेकपा (एमाले)का एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ । वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले […]

सोमवार, भदौ १९, २०७४

काठमाडौँ । राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । नेपाली काँग्रेसका राधेश्याम […]

सोमवार, भदौ १९, २०७४

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा ९एमाले०का सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाउनुभयो । उहाँले राष्ट्रपति तथा उपराष्ट्रपति […]

सोमवार, भदौ १९, २०७४

इटहरी। नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पार्टीभित्र धेरै मतान्तरका विषय झाँगिदै गए पनि त्यसलाई भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताउनुभएको छ । […]

सोमवार, भदौ १९, २०७४

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय, कानून तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभयो । यसैगरी, राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी […]

सोमवार, भदौ १९, २०७४

धनकुटा, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन गरिने भएको छ । गाउँकार्यपालिकाले नाम परिवर्तनका लागि गरेको प्रस्तावलाई प्रथम गाउँसभाले अनुमोदन गरेको हो । लामो नाम भएकाले बोल्न र लेख्न झन्झटिलो भएको भन्दै गुनासो बढेपछि […]

आइतवार, भदौ १८, २०७४

काठमाडौँ। उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ । नेपाल भारत महिलामैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त […]

आइतवार, भदौ १८, २०७४

चितवन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो । नेपालको […]

आइतवार, भदौ १८, २०७४

इलाम, इलामको चुलाचुली गाउँपालिका नेपाली कांग्रेस गाउँ कमिटिले पार्टीका गाउँ सभापतिसहित २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । तीन वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी २२ जनालाई कारबाही गरेको  कमिटीले जानकारी दिएको छ । जनपार्टीका […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ। विकासको मुख्य साधक ऊर्जा क्षेत्रको विकास र व्यवस्थापन सहभागितामूलक र समावेशी बनाई महिला सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले राष्ट्रियस्तरमा ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल नेपालको गठन गरिएको छ । आज यहाँ सम्पन्न […]

शनिवार, भदौ १७, २०७४