चारपाने, भदौ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधीकाद प्रतियोगिता सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको दिन कृष्ण भगवानको स्मरण गरि खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधीकाद विशेषगरी राजवंशी, […]
सनातन धर्म हिन्दु सभ्यतामा ‘मन्दिर’ शब्दले ठूलै महत्व राख्दछ । मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन मात्र होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो । मन्दिरलाई वैज्ञानिक हिसाबले […]
गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू(भाग अनि यसको मौलिक […]
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म […]
विराटनगर : प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निस्किने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। यस पटकको रथयात्रामा झण्डै ८० हजार मूल्यको १ क्विन्टल फूल हेलिकोप्टरबाट खसालिने आयोजकको भनाइ छ। ‘१ […]
अनेकौ विविधाले भरिएको हाम्रो कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरु बढे, कतैका किसान दाजुभाई दिदिबहिनी खुशी भए भने कतैका किसान दाजुभाई […]
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा […]
सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्छन। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ। […]
ईद ऊ जोहा अथवा ईल उद अधाु, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो हिजारी सम्वतु अनुसार नयाँ वर्षको (जुल हिज्जा) महिनाको १०औं दिन यो पर्व मनाइन्छ । […]
श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने […]