
झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।
चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगत का पालनहार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा […]
हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। […]
आज काठमाण्डौ लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ […]
उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् […]
चारपाने । कोभिडका कारण स्थगित भएको महायज्ञ चैत्र ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । झापाको बिर्तामोड नगरपालिका–१ का हरिप्रसाद कडरिया तथा परिवारले गत माघ ११ देखि १७ गतेसम्म आयोजना गर्ने भनेर निमन्त्रणा […]
काठमाडौं – सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन […]
अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा पुनः नविन गट्टानी चयन भएका छन् । समितिको शनिबार सम्पन्न ३१औं साधारण सभाले गट्टानीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन […]
आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित […]