[दिपेन्द्र भट्टराई ] बिश्वमा हरेक मुलुकको पहिचान गराउनका लागि त्यस मुलुकको राष्ट्रिय चिन्हले भूमिका खेलेको हुन्छ । राष्ट्रिय चिन्हहरुका अलावा पहिचानका लागि प्रत्येक मुलुकले आफ्नो राष्ट्रिय औपचारिक पोशाकको समेत तय यरेको हुन्छ । नेपालको राष्ट्रिय पोशाकको […]
नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ। नाग पञ्चमीको विशेषता आजको […]
दिल कुमार लावती नेपालको इतिहासमा चर्चित रहेको १८३१ साउन २२ गतेको लिम्बुवान र शाह वंशी पृथ्वीनारायण शाहको नेपाल एकीकरणको सम्झौता नै सबैभन्दा चर्चित इतिहास हो । तर ब्राम्हण इतिहासकारहरुले नेपाल राज्यको अन्तिम रुप रेखा कोरिरहँदा […]
[एकराज गिरी] अनन्य मित्र राजु पाठक सम्पादक तथा प्रकाशक रहेको पत्रिका ‘मेची खबर’ साप्ताहिक १९ बर्ष पूरा भई २० बर्ष प्रवेश गरेको यो क्षण मलाई औधि खुशी लागेको छ । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य […]
राजेश बर्मा हरेक जातिका आआफ्नै परम्परा र संस्कृतिहरू हुन्छन्। तर, मानव समाजको विशेषता नै के हो भने चेतनाको विकाससँगै गलत संस्कृति र परम्पराको ठाउँमा असल परम्पराहरू स्थापित हुन्छन्। तर, कतिपय समुदायमा अझै पनि परम्पराका नाममा […]
[चन्द्रकानत ढकाल] वास्तवमा हामी मानिसहरु एकआपसमा निकै भिन्न छौं । हाम्रो बसोबास, खानपिन, रंग, रुप, अग्लो–पुड्को, कालो–गोरोले हामीलाई निकै फरक बनाएको छ । यति हुादाहुादै पनि हाम्रा आशाहरु भने एकैप्रकारका छन् । किनकी हामी आफूलाई […]
क्याटलिन जुभिक ‘नो ब्रा डे’की अभियन्ता विद्यार्थी जुभिक हटमोसक्लव डटकम अमेरिकाको हेलेना हाइस्कुल पढ्ने क्याटलिनले स्कुलमा ब्रा नलगाउने अभियान चलाएर विश्वलाई नै छक्क पारिन्। ‘मैले स्कुलमा नो ब्रा डे आयोजना किन गरेँ’ शीर्षकमा डेढ महिनाअघि […]
भरत शिवाकोटी [ हाल प्रवासमा ] केहि समय देखिको देशको राजनीतिक गतिरोध प्रधानमन्त्री केपी ओलीको राजिनामा सँगै कोल्टे फेरिएको छ । देश भित्रकै त्यसमा पनि सत्तागठवन्धनकै सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी केन्द्रले आफुले […]
[दिपेन्द्र भट्टराई] सहभागितामुलक प्रजातान्त्रिक प्रकृयाको आधार भनेको नै स्थानिय निकाय हो । स्थानिय निकायको पुनर्सरचना गर्दा देश काल सुहाउादो र सबै नागरिकको पहुाच पुगने गरि गरिनु पर्दछ । स्थानिय निकयबाटनै जनताका आश र अभिलासाहरु […]